अकेशा र शिल्पाको ‘लाइफ इन एलए’को ट्रेलर : जब ग्रीनकार्ड प्रेममा अवरोध बन्छ
आगामी जेठ ६ गते रिलिज हुने फिल्म ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार पत्रकार सम्मेलन गरी निर्माण पक्षले फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । अकेशा विष्ट, बास बासु र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्मले अमेरिकी ग्रीनकार्ड प्राप्त गरेपछि प्रेममा आउने मुख्य पात्रको बदलाव


