साउथबाट करियर सुरु गरेका यी हुन् बलिउडका ५ स्टार
धेरै मानिस कलाकार बन्ने सपनाका साथ मुम्बई भित्रिन्छन् । तर, कमैको मात्र उदेश्य पुरा हुने गर्छ । कतिपय त फिल्म अभिनयका लागि निर्माता–निर्देशकको कार्यालय बारम्बार धाउँछन् । तर पनि सफल हुँदैन । आज बलिउडका ती अनुहारको चर्चा गर्दछौ । जसले बलिउड प्रवेश अगाडि साउथ (दक्षिण भारतीय) फिल्ममा बनाएका थिए पहिचान


