एडभेन्चर टेलिभिजन शो ल्याउँदै अनुपविक्रम
पछिल्लो समय नेपालमा रियालिटी शो निर्माणको क्रम बढेको छ । यस्ता रियालिटी शोमा सेलिब्रिटीको सहभागिता पनि उत्तिकै छ । ‘रोडिज’ फेम्ड अभिनेता अनुपविक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको उक्त शोका निर्देशकमा सौगातमान सिंह बस्नेत छन् । पर्यटन यात्रा गराउने र मुलुकको


