सलमान जेठ १२ मा आउने, मन्त्री आलेसँग ब्रेकफास्ट र माउन्टेन फ्लाइट
बलिउड अभिनेता सलमान खानको ‘द ब्याङ टुर रिलोडेड’ आगामी जेठ १४ गते हुँदैछ । कार्यक्रमका लागि सलमानसहितको टिम जेठ १२ गते काठमाडौं ओर्लिने भएका छन् ।कार्यक्रम आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमान १२ गते बेलुका त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी होटल पुग्नेछन् । भोलिपल्टका लागि


