‘गंगुबाई काठियावाडी’मा आलियाको पारिश्रमिक २० करोड

शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रका लागि आलियाले २० करोड भारु पारिश्रमिक लिएकी छन्

‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ सुखद् : वितरक

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ओेपनिङ व्यापार सुखद् भएको वितरक करण क्रेजीले जानकारी दिएका छन् । चलचित्रको व्यापार र दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा पुगेका वितरक क्रेजीले बिहानी शोबाट नै दर्शकको उपस्थिति सुखद् रहेको बताए । उनले भने, ‘काठमाडौंभित्रका अधिकांश हलमा चलचित्रले सुखद् व्यापार गरेको छ ।

सिने समीक्षा : गंगुबाई काठियावाडी

समाजसँग आफ्नो अधिकारको लागि लड्ने एक महिला, जसले आफ्नो जिन्दगीको सपना गर्न पाइनन्, तर कहिल्यै हार पनि मानिनन् । यस्ती थिइन् गंगुबाई‘ गंगुबाई काठियावाडी । गंगा जगजीवनदास काठियावाड नाम थियो उनको । रमणीक नामको युवकसँग उनले प्रेम गरेकी थिइन् । फिल्मको हिरोइन बन्ने सपना थियो गंगाको । रमणीकले मुम्बई गएर

म सुकेशसँग प्रेममा थिएँ : ज्याकलिन

भारतीय व्यापारी सुकेश चन्द्रशेखरको रकम ठगी मुद्दामा नयाँ नयाँ खुलासा भइरहेका छन् । यसैैबीच बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले पनि इडीको सोधपुछमा सुकेशसँग प्रेममा रहेको खुलासा गरेकी छन्। सुकेशले आफूलाई हीराको औंठी दिएर प्रेम प्रस्ताव राखेको उनको खुलासा छ । ज्याकलिनले इडीसँगको बयानमा आफूले सुकेशसँग करोडौं रुपैयाँको उपहार लिएको पनि खुलाएकी

यी हुन् युक्रेनमा खिचिएका भारतीय चलचित्र

युक्रेन र रुसबीच बढ्दो तनावले पूरै विश्वलाई चिन्तित बनाएको छ । बिहीबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य आक्रमणको घोषणा गरेसँगै युक्रेनको जनजीवन आक्रान्त बनेको छ । युद्ध रुस र युक्रेन दुई देशबीचको भएपनि यसको असर पूरै विश्वमा पर्नेछ । यसले विश्वभरकै अर्थव्यवस्था, स्टक मार्केटका साथै चलचित्र उद्योगमा समेत

आज रिलिज : पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ हलमा

चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन यसअघि पटकपटक सरेको थियो । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार साँझ राजधानीमा प्रिमियर शो आयोजना

प्रचारका लागि ‘आकासे खेती’ ले ल्यायो नयाँ ट्रेलर

२७ फागुनबाट प्रदर्शनमा आउँने फिल्म हो ‘आकासे खेती’ । फिल्मले प्रदर्शन मिति नजिकिदै गर्दा निर्माण युनिटले नयाँ ट्रेलर सार्वजनिक गरेको छ । बिहिबार सार्वजनिक ट्रेलरमा फिल्मका महत्वपुर्ण अंश समेटिएको छ ।  ट्रेलर हेर्दा फिल्म राम्रो बनेको अनुमान लगाउन सकिन्छ । करिब तीन मिनेटको ट्रेलरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विल्सन

‘विक्रम वेधा’मा सैफको यस्तो लुक्स

सर्वाधिक चर्चामा रहेको साउथ चलचित्रको हिन्दी रिमेक ‘विक्रम वेधा’मा अभिनेता सैफअली खानको फस्टलुक सार्वजनिक गरिएको छ । जनवरीमा अभिनेता ऋतिक रोशनको जन्मदिनको अवसरमा उनको फस्टलुक सार्वजनिक गरिएको थियो । अब निर्माणपक्षले सैफअली खानको फस्टलुक रिलिज गरेको छ । चलचित्रमा सैफ ‘विक्रम’को भूमिकामा छन् । एक्सन क्राइम थ्रिलर जनरामा तयार भएको

यी ब्रान्डको प्रचार नगर्ने बलिउड अभिनेत्री लारा दत्ताको घोषणा

बलिउड अभिनेत्री लारा दत्ताले स्वास्थ्यलाई हानि पुराउनु कुनै पनि ब्रान्डको प्रचारप्रसार नगर्ने घोषणा गरेकी छन् । उनले सेनेटरी नेप्किन, मदिरा र सुर्तीजन्य ब्रान्डको प्रचारप्रसार नगर्ने खुलाएकी हुन् । उनले यी उत्पादन आफूले प्रयोग गर्न नसक्ने भएकाले पनि यसको प्रचार नगर्ने जनाएकी छन् । लारा कैयौं विज्ञापनमा देखिइसकेकी छन् । जसमा

‘ठग’ सुकेशको सूचीमा सारा र जान्ह्वी पनि, दिएका थिए महँगा उपहार

२०० करोडको ठगी आरोपमा सुकेश चन्द्रशेखर सम्बन्धि नयाँ खुलासा भएका छन् । नयाँ जानकारीका अनुसार सारा अली खान पनि सुकेशको निशानामा थिइन् । प्रवर्तन निर्देशनालयको अनुसन्धानमा सार्वजनिक भए अनुसार सुकेश चन्द्रशेखरले ज्याकलिन फर्नान्डिस, नोरा फतेहीका साथै अन्य तीन नायिकाको नाम लिएका थिए । यसमा सारा अली खान, जान्ह्वी कपुर र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.