२०२२ मा रिलिज हुने यी हुन् बलिउडका ठूला बजेटका ६ फिल्म
बलिउडमा २०२२ मा कयौँ ठुला फिल्म बक्सिसमा रिलिज हुने तरखरमा रहेका छन् । ती फिल्मको बजेट ३०० करोड भन्दा माथि छन् । तीमध्ये ६ फिल्म यस्ता छन् । पोन्नियिन सेलवन मणि रत्नमको निर्देशन रहेको फिल्म ‘पोन्नियिन सेलवन’ ठुलो बजेटमा निर्माण भएको फिल्म हो । फिल्मको बजेट ५०० करोड बताइएको छ


