विराटनगरमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ हुने
विराटनगरमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड–२०७९’को आयोजना हुने भएको छ । ओजस फिल्मस् एण्ड इन्टरटेनमेन्टले साइमन फिल्म्स, मुम्बईको डिजाइनमा पहिलोपटक यो अवार्डको आयोजना गर्न लागेको हो । आगामी वर्षको वैशाख २४ गते विराटनगरमा यो अवार्ड हुन लागेको काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । राजधानी बाहिर पनि नेपाली चलचित्रको विकास,


