म्युजिक भिडियोमा जमिरहेकी विना
विना राउतले दुई वर्षअघि ‘तोरी तेल लाएर कपाल कालो भो’ गीतको म्युजिक भिडियोमा काम गरेर मोडलिङ करिअर सुरु गरेकी थिइन् । टंक बुढाथोकी र बुनु उप्रेतीको स्वर रहेको गीतको भिडियोमा उनी सुनिल क्षेत्रीसँग प्रस्तुत भएकी छन् । उक्त गीतको भिडियोलाई दर्शकहरुले रुचाए । त्यसयता उनले १३० भन्दा बढी म्युजिक भिडियोमा


