तमिल फिल्म ‘सोरारई पोटरु’को रिमेकमा अक्षय कुमार

बलिउडमा साउथका चलचित्रको रिमेक गर्ने प्रचलन निक्कै बढेको छ । साउथका हिट चलचित्रको रिमेक बनाउनमा बलिउडका मेकरहरु लागिपरेका छन् । बलिउडका स्टारहरु पनि करिअरलाई बलियो बनाउनका लागि साउथ फिल्मको रिमेकको पछि लागेका छन् ।यसैबीच अर्को एक तमिल चलचित्र ‘सोरारई पोटरु’को पनि रिमेक बन्ने भएको छ । सूर्याको मुख्य भूमिका रहेको

कलाकारितामा करुणा

उमेरले १७ वर्ष मात्र पुगेकी करुणा कार्की सुन्दरी प्रतियोगिता स्कुल स्टार २०२० की विजेता हुन् । ५ फिट ७ इन्च उचाई भएकी बहुप्रतिभाशाली उनको लुक्स नै बोल्ड छ । कला संसारको सुरुवात गर्दै गरेकी उनी कक्षा १२ मा अध्ययनरत छिन् । उनी जय श्री पाथीभारा ईङलिस स्कुलमा अध्ययन गर्छिन् ।

बलिउड अभिनेता सलमान खान नेपाल आउने

बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । उनलाई कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जाले नेपाल ल्याउन लागेका हुन् । पुर्जाले सलमान नेपाल आउने सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘सलमान भाइलाई भेटेर आनन्द आयो । मेरो देशमा चाँडै भेट हुनेछ’ पुर्जाले लेखेका छन् । भेटमा पुर्जाले बलिउड सलमानलाई आफ्नो

दुर्गेशको नयाँ गीत ‘पैसा’मा आपत्तिजनक शब्द

सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल दुर्गेश थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् । उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्, ‘पैसा’ । जुन गीतले उनलाई फेरि एकपटक विवादमा ल्याउन सक्छ । यो गीतमा उनले

पल र दुर्गेशको सम्बन्ध चिसिएको हो ?

डेढ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘बहिष्कार’ लगायतका गीतको भिडियोमा अभिनय गरे ।‘हे माया’, ‘भिटामिन यू’, ‘तामा पित्तल’ जस्ता यी दुईको सहकार्य रहेका एकपछि अर्को म्युजिक भिडियो समेत सार्वजनिक भए । कतिपय ठाउँमा राहत सामग्री

‘सिंगर : सोल फूल भ्वाइस’ विजेतालाई २५ लाख

पछिल्लो समय नेपालमा रियालिटी शो हुने क्रम बढिरहेको बेला यही मेसोमा एउटा नयाँ गायन रियालिटी शो हुँदै छ । डीआएआर मुभिज एण्ड फिल्म इन्टडस्ट्रिजको आयोजनामा ‘सिंगर : सोल फूल भ्वाइस’ नामक गायन रियालिटी शो हुन लागेको हो । डिएआरका सञ्चालक श्याम धितालले भाषाको दायरा तोडेर प्रमुख ६ भाषामा शो सञ्चालन

गुमेको स्टारडम फर्काउने प्रयासमा आर्यन

एकपटक खस्किएको स्टारडम उकास्न कति गाह्रो पर्दोरहेछ भन्ने अनुभव अभिनेता आर्यन सिग्देलले राम्रैसँग लिएको हुनुपर्छ । एकदशक अगाडि चलचित्र क्षेत्रमा राज गरेका यी चकलेटी हिरो पछिल्लो समय आफ्नो गुमेको स्टारडम फर्काउन लागिपरेका छन् । म्युजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेका आर्यन स्टार बनेपछि भने भिडियोमा देखिने मन गरेनन् । त्यसबेला

स्वस्तिमाको ‘आइटम’ नृत्य भएको ‘थिरिमाली’ रिलिज

अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको मलयालम फिल्म हो, ‘थिरिमाली’ । अभिनेता माओत्से गुरुङको समेत मुख्य भूमिका रहेको फिल्म भारतमा रिलिज भएको छ । अभिनेता गुरुङले सामाजिक संजाल मार्फत फिल्म बिहिबारबाट भारतमा रिलिज भएको जानकारी दिएका हुन् । फिल्म केरलाका दर्शकले हेर्न सक्ने उनले बताएका छन् । केही दिन अगाडि

नवाजुद्दिनले बाबुको नाममा बनाए सपनाको घर

बलिउडका सफल अभिनेता नवाजुद्दिन सिद्धिकीले मुम्बईमा आफ्नो सपनाको घर तयार पारेका छन् । एक सामान्य परिवारबाट बलिउडमा स्थापित भएका नवाजुद्दिनले मुम्बईमा आलिशान घर बनाएका हुन् । नवाजुद्दिनको बलिउड संघर्ष धेरैका लागि प्रेरणा बन्ने गरेको छ । बिहारको एक सामान्य परिवारमा जन्मिएर मुम्बईमा संघर्ष गर्दै उनी करिअरको उचाइमा पुगेका हुन् ।

पलले भने– केमेस्ट्री राम्रो बनाउन सहकर्मीसँग नजिक हुँदा म कसरी प्लेब्वाइ ?

म्युजिक भिडियोका व्यस्त मोडल तथा अभिनेता पल शाहलाई विभिन्न उपनाम दिने गरेको पाइन्छ । म्युजिक भिडियोका व्यस्त यी अभिनेताको विभिन्न महिला मोडलसँग नाम पनि जोडिने गरेको छ । केही समयअघि गायिका समीक्षा अधिकारीसँग उनको जोडिएपछि यसले मनोरञ्जनवृत्तमा निकै चर्चा पाएको थियो । यसरी महिला मोडलहरुसँग नाम जोडिएको आधारमा कतिपयले पललाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.