अमिताभको ‘झुण्ड’ र प्रभासको ‘राधे श्याम’को प्रदर्शन मिति तय
बलिउड तथा साउथका चलचित्रका मेकरले धमाधम प्रदर्शन मिति तय गर्न थालेका छन् । फेब्रुअरीको अन्तिम सातादेखि मे महिनाको अन्तिमसम्म हरेक साता नयाँ चलचित्र रिलिज हुने पक्का भएको छ । बलिउड अभिनेता अमिताभ बच्चन अभिनित चलचित्र ‘झुण्ड’को प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र मार्च ४ बाट विश्व बजारमा


