विज्ञानले बनाए हिन्दी गीत ‘तेरे दर्द मैँ’ को भिडियो

दर्जनौं नेपाली म्युजिक भिडियो निर्देशन गरिसकेका विज्ञान राई पछिल्लो समय हिन्दी गीतका भिडियो निर्देशनमा पनि सक्रिय छन् । ‘फास्लो पे’ तथा ‘प्यारका नसा’ बोलका दुई हिन्दी गीतमा यस अगाडि भिडियो बनाएका राईले फेरि नयाँ हिन्दी गीत ‘तेरे दर्द मैँ’ को भिडियो सार्वजनिक गरेका छन् । भारतीय कम्पनी ‘लुज मोसन ९९

यी हुन् साउथका महँगा स्टार, एउटै फिल्मका लागि लिन्छन् करोडौं पारिश्रमिक

दक्षिण भारतीय (साउथ) चलचित्रहरुले पूरै भारतमा आफ्नो वर्चस्व जमाउन थालेका छन् । बाहुबली, सूर्या, पुष्पा जस्ता चलचित्रहरुले उत्तरी भारत (हिन्दी बहुल राज्य)मा धमाकेदार व्यापार गरे । एकपछि अर्को हिट चलचित्र र स्टारहरुको क्रेजले साउथका तेलुगू, तमिल र कन्नड चलचित्र उद्योगले बलिउडलाई समेत चुनौती दिन थालेको छ । चलचित्र ब्लकबस्टर हिट

फिल्मको प्रमोसनमा अनन्यालाई जाडो भएपछि सिद्धान्तले लगाइदिए आफ्नो ज्याकेट

दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित बलिउड चलचित्र ‘गहराइयाँ’ आगामी फेब्रुअरी ११ मा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि अब धेरै समय बाँकी छन् । जसका कारण यो चलचित्रका मुख्य कलाकारहरु प्रमोसनमा जोडतोडले लागिपरेका छन् । शकुन बत्राको निर्देशनमा बनेको ‘गहराइयाँ’को प्रमोसनको एक भिडियो

‘बिस्ट’मा दक्षिण भारतीय सुपरस्टार थलापति विजयको पारिश्रमिक सय करोड

दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ

ऐश्वर्याले बेहुली हुँदा लगाएकी थिइन् सुनको धागोबाट तयार पारेको यस्तो सारी

बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनको विवाह भएको १४ वर्ष पूरा भइसकेको छ । यी दुईको विवाहले सञ्चारमाध्यममा लामो समयसम्म चर्चा पाइरह्यो । विवाहको भिडियो र तस्बिर सार्वजनिक नभए पनि उनीहरुको विवाहलाई निकै महत्त्व दिइएको थियो । विवाहको केही समयपछि ऐश्वर्या र अभिषेकका विवाहका केही तस्बिर भने

छोरीको फोटो भाइरल भएपछि विराट–अनुष्का रुष्ट

भारत र दक्षिण अफ्रिकाबीचको एक दिवसीय शृङ्खालको अन्तिम खेलका दौरान विराट कोहली र अनुष्का शर्माकी छोरी वामिका स्क्रिनमा देखिइन् । वामिकालाई लिएर उनका आमाबाबु निकै संवेदनशील रहेका छन् र हालसम्म उनको अनुहारलाई क्यामाराबाट लुकाएर राखेका थिए । यस्तोमा जब अनुष्का छोरी वामिकालाई काखमा लिएर स्ट्यान्डमा देखिइन्, सबै क्यामेरा उनीतर्फ मोडियो

भोजपुरी स्टार निरहूआसँग फिल्म खेल्दै शिल्पा

अभिनेत्री शिल्पा पोखरेलको रोमान्स भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग रहने भएको छ । उनी दुई फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजित भूमिकामा देखिन लागेकी हुन् । सोनु खत्रीको निर्देशन रहने यी दुबै फिल्ममा शिल्पा हालै अनुबन्धित भएकी हुन् । फिल्ममा अभिनेत्री अम्रपाली दुबेको

पर्वतबाट जितु अभिनित ‘ह्यारीकी प्यारी’को छायांकन शुरु

चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन शुरु गरिएको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भूमिका रहने चलचित्रको छायांकन सोमबारदेखि पर्वतमा शुरु गरिएको हो । छायांकन अगाडि चलचित्रको शुभ–मुहूर्त समेत गरिएको थियो । अहिले यो चलचित्रको पर्वतको भुक देउरालीमा छायांकन भइरहेको छ । अभिनेता जितु नेपालले शुभमुहूर्त र

कोरोना कहर :चलचित्र ‘लाखे’को दुई युनिट बनाएर छायांकन

कोरोना संक्रमण दर बढेसँगै सरकारले सिनेमा हल बन्द गरेको एक साता बढी भइसकेको छ । हल सञ्चालनमा रोक लगाइएपनि चलचित्र छायांकनमा भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्न सकिनेछ ।स्वास्थ्य मापदण्ड अपनाएर २५ जनाभन्दा कमको टिममा चलचित्र छायांकन गर्न सकिने नेपाल चलचित्र विकास बोर्डले जनाएको छ । कोरोना संक्रमणका कारण केही

‘ढाका फिल्म महोत्सव’मा दुई नेपाली फिल्मलाई अवार्ड

दुई नेपाली चलचित्रले बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा अवार्ड जितेका छन् । आइतबार सम्पन्न अवार्डको २० औं संस्करणमा चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो । आफूले ‘एसियन सिनेमा’ विधातर्फ उत्कृष्ट निर्देशकको अवार्ड
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.