केन्द्र मोसनभन्दा बाहिरको भिडियोमा देखिन थाले पल र मलिका

‘फूलबुट्टे सारी’ बोलको गीत हिट भएपछि केन्द्र मोसन पिक्चर्सले अभिनेता पल शाह र अभिनेत्री मलिका महतसँग नयाँ खालको सम्झौता ग¥यो । सम्झौता अनुसार पल र मलिकाले केन्द्र मोसनभन्दा बाहिरको भिडियोमा एकसाथ काम गर्न नपाउने भन्ने थियो । यसपछि पल र मलिकाले केन्द्र मोसनकै भिडियोमा मात्र काम गरे । अब भने

सुबानीको स्वरसँगै अभिनयमा ‘समय’

गायिका सुबानी मोक्तानले नयाँ गीत सार्वजनिक गरेकी छन् । ‘नेपाल आइडल सिजन ४’को निर्णायक समेत रहेकी सुबानीले बुधबार ‘समय’ बोलको गीत सार्वजनिक गरेकी हुन् । सुबानीकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा उनी आफैंले अभिनय गरेकी छन् । गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको

पथरीमा भ्वाइसका फाइनलिष्ट रुक्सानालाई सम्मान

ईस्वर दुलाल पथरी । नेपालको पहिलो रियालिटी शो द भ्वाइस किड्स अफ नेपाल–२०७८ को फाइनलिष्ट रुक्साना लिम्बुलाई पथरीशनिश्चरेमा सम्मान गरिएको छ । आज किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरेले रुक्सानालाई सम्मान–पत्र सहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा किरात याक्थुम चुम्लुङ केन्द्रीय सदस्य खिनमाया लिम्बु, प्रदेश नम्बर १ सदस्य सन्तोष

मिलन चौकमा रुक्सानाको सांगीतिक प्रस्तुति

क्रेजी संवाददाता शिवसताक्षी । गायन रियालिटी सो ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे फिनाले सम्मको यात्रा तय गर्न सफल रुक्साना लिम्बुले झापाको शिवसताक्षी–७ मा अवस्थित मिलन चौकमा सांगीतिक प्रस्तुति दिएकी छिन् । मंगलबार साँझ मिलन चौकमा आमा सहित आएकी लिम्बुले आफूले द भ्वाइस किड्समा प्रस्तुत गरेको गीतहरु गाएर उपस्थित दर्शकहरुलाई मनोरञ्जन

टेलिसिरियलले पाउन थाले युट्युबमा करोड भ्युज

चलचित्र र म्युजिक भिडियो करोड क्लबमा प्रवेश गर्नु नौलो कुरा रहेन । थुप्रै नेपाली चलचित्र र म्युजिक भिडियोले युट्युबमा करोड भ्युज पार गरेका छन् । यसैबीच, पछिल्लो समय टेलिसिरियललाई समेत युट्युबमा करोड बढी हेर्न थालिएको छ । यसले युट्युबमा टेलिसिरियल हेर्ने दर्शकको क्रेज बढेको मूल्यांकन गर्न सकिन्छ । युट्युबमा टेलिसिरियल

‘अनपज्डः नयाँ सफर’ :लकडाउनबीच प्रेम र उत्साहको मनछुने कथा

पछिल्लो दुई वर्षयता अविछिन्न कोरोना सन्त्रास व्याप्त छ । कोरोना महाव्याधि र लकडाउनले जनजीविका तहसनहस बनाइदिएको छ । लकडाउनका क्रममा एकथरी घरबाहिर फ्रन्टलाइनमा काम गर्नुपर्ने बाध्यतामा थिए । अर्कोथरी घरभित्र चौघेराभित्र थुनिएर बस्नुपर्ने अवस्थामा थिए । यस क्षणमा उनीहरु कस्तो मनोदशाबाट गुज्रिए ? प्रस्तुत फिल्मले यसैको सेरोफेरोमा फन्को लगाउँछ ।

१० वर्षपछि युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा ‘हर्के हल्दार’

हास्य श्रृखंला ‘हर्के हवल्दार’ युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । निर्माण र प्रसारण हुँदै आएको करिब दश वर्षपछि यो श्रृंखलाले युट्युबको शीर्ष स्थान कब्जा गर्न सफल भएको हो । समाचार तयार गर्दासम्म श्रृंखलाको ५३३ भाग युट्युव ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ । तीन दिन अगाडि युट्युवमा अपलोड

फिल्म ‘सिन्धुलीगढी’ निर्माण हुने

फिल्म ‘सिन्धुलीगढि’ निर्माण हुने भएको छ । सास इन्टरटेनेमन्ट प्रालिको ब्यानरमा बन्न लागेको फिल्मका निर्माता सास अधिकारी हुन् । मंगलबार फिल्मले चलचित्र विकास बोर्डबाट छायाङ्कन अनुमति प्राप्त गरेको छ । लामो समयको खोज र अनुसन्धानबाट बन्न लागेको फिल्म निर्देशन विश्वमणि घिमिरेले गर्न लागेका हुन् । फिल्मको लेखन समेत निर्देशक घिमिरेको

गुगलका सीईओविरुद्ध बलिउड निर्माता सुनिल दर्शनले दर्ता गराए एफआईआर

बलिउड चलचित्र निर्माता तथा निर्देशक सुनिल दर्शनले गुगलका सीईओ सुन्दर पिचाईविरुद्ध एफआईआर दर्ता गराएका छन् । प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै उनले गुगलका सीईओ पिचाईसहित गुगल र युट्युबका ६ जना अधिकारीविरुद्ध मंगलबार अदालतमा एफआईआर दर्ता गराएका हुन् । सनी देवल र अक्षय कुमारलाई लिएर ‘इनतकाम’, ‘लुटेरे’ र ‘जानवर’ जस्ता चलचित्र

७ अभिनेत्री, जो विवाहपछि अभिनयबाट भए टाढा

बलिउडमा केही अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन् । कोही भने विवाहपछि अभिनय टाढा रहेका छन् । विवाहपछि अभिनयमा टाढा रहने बलिउड यी हुन् ७ अभिनेत्री । सायरा बानो : ८० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् सायरा बानो । अभिनेता दीलिप कुमारसँग विवाह गरेपछि भने उनी अभिनयबाट टाढा रहिन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.