आलियाको ‘गंगुबाई काठियावाडी’ फ्रेबअुरी २५ मा रिलिज हुने
कोरोना संक्रमणको तेस्रो लहर शुरु भएसँगै चलचित्रको प्रदर्शन स्थगित गरेका बलिउड निर्माता तथा निर्देशकहरुले फेरि धमाधम प्रदर्शन मिति तोक्न थालेका छन् । निर्माता तथा निर्देशक सञ्जयलीला भन्सालीले चलचित्र ‘गंगुबाई काठियावाडी’को नयाँ मिति तोकेका छन् । अब यो चलचित्र फ्रेबअुरी २५ मा विश्वभर रिलिज हुनेछ । यो चलचित्रमा अभिनेत्री आलिया भट्ट


