सन् २०२२ मा यी फिल्मले मच्चाउन सक्नेछन् बलिउडमा धमाका

बलिउडका लागि सन् २०२० र २०२१ सुखद् रहेन । बलिउड फिल्म उद्योगमा वर्सेनि एक सय भन्दा बढी चलचित्र निर्माण हुने भएपनि कोरोना महामारीका कारण बितेका दुई वर्ष धेरै चलचित्र रिलिज हुन पाएनन् । सन् २०२१ को तिहारमा रिलिज भएको चलचित्र ‘सूर्यवंशी’ले सिनेमा हलमा दर्शक फर्काउन थालेको भएपनि फेरि कोरोना महामारीको

गर्भवती पत्नीसँगको तस्वीर पोस्ट गर्दै आदित्यले भने– सन्तानको स्वागतका लागि आतुर छौं

टेलिभिजन प्रस्तोता तथा गायक आदित्य नारायण चाँडै बाबु बन्दैछन् । सामाजिक सञ्जालमा आफ्नी श्रीमती श्वेता अग्रवालको बेबी पम्पको तस्वीर गर्दै उनले नयाँ सन्तानको स्वागतका लागि आफूहरु आतुर रहेको उल्लेख गरेका छन् ।तस्वीरमा आदित्य सोफामा बसेर श्वेतालाई अंकमाल गरिरहेको देखिन्छ । आदित्यले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘श्वेता र मलाई यो

साउथ फिल्म सफल हुनुको कारण भारतीय संस्कृतिसँग जोडिनु : कंगना रनावत

बलिउड अभिनेत्री कंगना रनावतले भारतीय संस्कृतिसँग जोडिएकाले नै साउथ चलचित्र सफल भएको बताएकी छन् । पारिवारिक नाता र परम्परालाई पर्दामा उतारेकै कारण साउथ चलचित्रलाई पूरै भारतले रुचाउन थालेको उनको भनाइ छ । एक ट्वीट गर्दै कंगनाले साउथ चलचित्रबाट बलिउडले पनि केही सिक्नुपर्ने उल्लेख गरेकी छन् । पाश्चात्य प्रभावबाट टाढा रहेर

साउथ फिल्ममा स्वस्तिमाको आइटम

नेपालमा छायाङ्कन भएको साउथ (दक्षिण भरतीय) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक गरिएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोल रहेको आइटम नेपाली अभिनेत्री स्वस्तिमा खड्काले कम्बर मर्काएकी छन् । गीतमा खड्का निकै बोल्ड देखिएकी छन् । उनी यस्तो बोल्ड अवतारमा पहिलो पटक देखिएकी हुन् । मलयालम भाषामा फिल्म निर्माण

विवाहपछि दीपिकाको ’किसिङ सिन’ले पायो चर्चा, अन्य सेलिब्रेटीले विवाहपछि के गरे ?

बलिउड अभिनेत्री दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित फिल्म ’गहराइयां’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विवाहवेत्तर सम्बन्धको समस्याका विषयहरु उठान गरिएको छ । जसमा दीपिका र सिद्धान्तबीच धेरैवटा चुम्बनको दृश्य देखाइएको छ । विवाहपछि दीपिकाले यो फिल्ममा चुम्बनको दृश्य भएको फिल्म खेलेपछि यसको चर्चा हुन थालेको

आइटम गीतमा कति पारिश्रमिक लिन्छन् अभिनेत्री ?

फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो

के फेरि मिल्दैछन् सामन्था र नागा ?

दक्षिण भारतीय फिल्म उद्योगका लोकप्रिय जोडी अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले सन् २०२१ अक्टोबर २ मा अलग हुने घोषणा गरेका थिए । जुन घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो । जोडीले सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै आफूहरु अलग्गिएको पुष्टि गरेका थिए । यद्यपि सामन्थाले

मलाइका अरोरा : २५ वर्षको उमेरमा विवाह र बच्चा, गर्भावस्थामा पनि गर्थिन् काम

बलिउडका केही स्टारहरुले समाज र परम्पराले दिएका विभिन्न समस्याहरुलाई झेल्दै आफूलाई उचाइमा पुर्याएका छन् । आफूभित्रको हौसलालाई सधैं ताजा राखेर समाज र पारिवारिक परिस्थितीले निम्त्याएका अनेकन् उल्झनलाई खेपेर करियरलाई अगाडि बढाउने अभिनेत्रीमध्येकी एक हुन् मलाइक अरोरा । २५ वर्षको उमेरमा विवाह गरेकी मलाइकालाई करियर अगाडि बढाउन सजिलो भने पक्कै थिएन

विक्की र साराको ‘लुकाछुपी २’मा बिहे

बलिउड अभिनेता विक्की कौशलले अभिनेत्री कट्रिना कैफसँग केही समयअघि विवाह गरे । कट्रिनासँग ‘रियल’मा विवाह गरेका विक्कीले अभिनेत्री साराअली खानसँग ‘रिल’मा बिहे गरेका छन् ।सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भिडियो र तस्वीरमा सारा र विक्की विवाहमा खुशी देखिएका छन् । यो चलचित्र ‘लुकाछुपी २’मा समावेश दृश्य हो । विवाहको दृश्य

आमिरले भने– हल्लाको पछि नलाग्नुस्, ‘लाल सिंह चड्डा’ अप्रिल १४ मै आउँछ

बलिउड अभिनेता आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा रिलिज नहुने खबर केही दिनयता सार्वजनिक भइरहेको थियो । वैशाख १ गते यो चलचित्र विश्वव्यापी रुपमा रिलिज हुने भनिएको भएपनि बलिउड बजारमा भने यो चलचित्र पोष्टपोन्डको खबर आइरहेको थियो । तर, निर्माणपक्षले यस्तो खबरलाई हल्ला मात्रै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.