७७ वर्षको उमेरमा पाए सफलता : स्क्विड गेमका अभिनेताले भने, ‘चर्चित हुँदा पनि मुश्किल’
गोल्डेन ग्लोब २०२२ का बिजेताको सूची सार्वजनिक भइसकेको छ । अवार्ड शोका क्रममा कोरियन शो स्क्विड गेमका ७७ वर्षका अभिनेता ओ यियोङ्ग सूले ठूलो सफलता हासिल गरेका छन् । गोल्डन ग्लोब्स २०२२ मा ओ यियोङ्ग सूलाई ‘उत्कृष्ट सह अभिनेता–टिभी’ अवार्ड प्रदान गरियो । यो उमेरमा अभिनेताका लागि यो अवार्ड कुनै


