सुशान्तको बायोपिक बनाउन परिवारकै अवरोध

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनको अढाई वर्ष बितिसक्दा पनि उनका फ्यान अझै शोकबाट बाहिर निस्कन पाएका छैनन् । सुशान्तलाई माया गर्ने एउटा समूहले अझै पनि उनको न्यायको माग गरिरहँदा बलिउडमा अभिनेताको जीवनीमा आधारित बायोपिक फिल्म बन्ने कुराको चर्चा भइरहन्छ । उनको बायोपिकको बारेमा आधिकारिक रुपमा कसैले घोषणा गरेको छैन, तर

साउथ फिल्म ‘थिरिमाली’ मा स्वस्तिमाको आइटम

अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्डको ट्रेलरमा स्वस्तिमा आइटमको झलकका अलवा अन्य दृश्य समेत समेटिएको छ । जसमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ । खड्का फिल्ममा एक आइटम गीतमा देखिनेछिन्, भने माओत्सेको महत्वपूर्ण भूमिका छ

प्रमोसनल गीत खिच्दै ‘म यस्तो गीत गाउँछु २’ टिम, रिलिज भने अन्योलमा

‘म यस्तो गीत गाउँछु २’को टिम चलचित्रको प्रमोसनल गीत छायांकनका लागि चितवनको माडी पुगेको छ । निर्देशक सुदर्शन थापा, अभिनेता पल शाह, अभिनेत्री पूजा शर्मा लगायतको टिम माडी पुगेको हो । त्यहाँ छायांकन भइरहेको गीतको भिडियोमा पूजा थारु संस्कृति झल्कने पहिरनमा छिन् । चलचित्रकै लागि ‘भन्छु आज मनका कुरा’ बोलको

‘पुष्पा’को हिन्दी भर्सन अमेजन प्राइम भिडियोमा

बक्स अफिसमा धमाका मच्याएको साउथ इण्डियन चलचित्र ‘पुष्पाः द राइज’को हिन्दी भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको छ । मूल रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा डब भर्सनमा उपलब्ध छ । साउथ सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको मुख्य भूमिका रहेको

‘द भ्वाइस किड्स’कोे उपाधि जेनिश उप्रेतीलाई

हिमालय टीभी एचडीबाट प्रशारण हुँदै आएको ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए। अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले

जनवरी २७ मा प्रेमी सुरजसँग विवाह गर्दै मौनी

बलिउड अभिनेत्री मौनी राय यही जनवरी २७ मा विवाह बन्धनमा बाँधिदैछन् । उनी दुबईमा रहेका आफ्ना प्रेमी सुरज नाम्बियारसँग विवाह गर्न गइरहेको भारतीय सञ्चारमाध्यमे जनाएका छन् । मौनीको विवाहको चर्चा केही महिनादेखि भइरहेपनि मिति भने निश्चित भएको थिएन । समाचार अनुसार मौनीले आफ्नो विवाह गोवामा गर्ने भएकी छन् । त्यसका

करण जोहरको ‘सेल्फी’मा अक्षय र इमरान

बलिउड अभिनेता अक्षय कुमार र इमरान हासमीको मुख्य भूमिका रहने चलचित्र ‘सेल्फी’को घोषणा भएको छ । करण जोहरले निर्माण गर्ने यो चलचित्रमा अक्षय र इमरान एकसाथ देखिने भएका हुन् । कोरोना महामारीका बीच पनि मास्क र हेल्मेटविना मोटरसाइकलमा चढेर अक्षय र इमरानले सेल्फी लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै करणले

सिद्धार्थले मागे माफी, साइनाले भनिन्– आइन्दा महिलामाथि ‘टार्गेट’ नहोस्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भएको गल्तीको विषयलाई लिएर ब्याडमिन्टन खेलाडी साइना नेहवालमाथि बलिउड अभिनेता सिद्धार्थले गरेको कमेन्टबाट शुरु भएको विवाद सुल्झिने दिशामा गएको छ । यस विषयमा सिद्धार्थले माफी मागेका छन् भने साइनाले सिद्धार्थले माफी मागेकोमा खुशी व्यक्त गरेकी छन् । साइनाले समाचार एजेन्सी एएनआईसँग भनेकी छन्, ‘पहिले उनले

प्रमोद खरेलले आज पथरी तताउने

क्रेजी संवाददाता पथरी । चर्चित गायक प्रमोद खरेलले आज पथरीशनिश्चरे–२ स्थापित सिनभिलेज पार्टी प्यालेसमा सांगीतिक प्रस्तुतिले माहोल तताउने भएका छन् । सिन भिलेज म्यूजिकल कन्सर्ट २०२२ नाम दिइएको सो कन्सर्टमा प्रमोदले आफ्ना चल्तीका गीतहरु पस्कनेछन् । खरेलको ‘चाहिदैन तिम्रो माया..., ‘ए माया...’, ‘म बाँचेकै...’, ‘म बिना..’, ‘यो कुरा गोप्य...’, ‘ओए

७७ वर्षको उमेरमा पाए सफलता : स्क्विड गेमका अभिनेताले भने, ‘चर्चित हुँदा पनि मुश्किल’

गोल्डेन ग्लोब २०२२ का बिजेताको सूची सार्वजनिक भइसकेको छ । अवार्ड शोका क्रममा कोरियन शो स्क्विड गेमका ७७ वर्षका अभिनेता ओ यियोङ्ग सूले ठूलो सफलता हासिल गरेका छन् । गोल्डन ग्लोब्स २०२२ मा ओ यियोङ्ग सूलाई ‘उत्कृष्ट सह अभिनेता–टिभी’ अवार्ड प्रदान गरियो । यो उमेरमा अभिनेताका लागि यो अवार्ड कुनै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.