चन्द्रशेखरसँगको गोप्य तस्वीर बाहिरिएपछि ज्याकलिनले भनिन्– भाइरल नबनाइदिनुहोला
ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका पछिल्ला दिनहरु तनावपूर्ण छन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्वीर बाहिरिएपछि उनी थप तनावमा परेकी छन् । तस्वीर सार्वजनिक भएकोमा दुःख व्यक्त गर्दै ज्याकलिनले एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् । ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया


