दक्षिण एसियाली घुम्ती फिल्म फेस्टिभलमा ‘बुलबुल’ लाई तीन अवार्ड

दक्षिण एसियाली घुम्ती फिल्म फेस्टिभल (इन्दुज भ्याली इन्टरनेसनल फिल्म फेस्टिभल) फिल्म हात पारेको छ । विनोद पौडेलको निर्देशन रहेको फिल्ममा निर्देशन, अभिनेता र अभिनेत्री विधामा अवार्ड हासिल गरेको हो । फिल्मले फेस्टिभलमा तीन अवार्ड जितेको निर्देशक पौडेलले जानकारी दिए । स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको फिल्म तीन

‘बुलाकी’पछि ‘म’मा नरेन

केही चलचित्रमा अभिनय गरेपनि अभिनेता नरेन खड्काले सफलताको स्वाद भने चाख्न पाएका छन् । नरेनको कामको प्रशंसा भएपनि चलचित्र क्षेत्रमा ‘नोटिस’ हुन भने अझै संघर्ष गरिरहेका छन् । पछिल्लो चलचित्र ‘बुलाकी’बाट भने नरेन आशावादी देखिएका छन् । केही समयअघि मात्रै डोल्पामा छायांकन सकिएको यो चलचित्रमा उनले अभिनेत्री सुरक्षा पन्तसँग जोडी

कोरोनाको त्रासले फिल्म क्षेत्र फेरि अलमलमा

झण्डै दुई वर्ष कोरोना महामारीको चपेटामा परेको चलचित्र क्षेत्रले विस्तारै लय समात्दै छ । निर्माताहरुले धमाधम आफ्नो चलचित्रको प्रदर्शन मिति तोकिरहेका छन् । आगामी वैशाखसम्म चलचित्रको लाइनअपले भरिएको छ । यो वर्ष बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएका चलचित्रहरु पनि रिलिज हुँदैछन् । रिलिज मिति तोकिएका चलचित्रहरुमा चपली हाइट

हिन्दी वेब सिरिजको निर्देशनमा पुष्कर

थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका कलाकार पुष्कर भट्ट केही वर्षदेखि क्यानडामा छन् । सयभन्दा बढी चलचित्रमा खलपात्रको भूमिकामा देखिएका उनले भागी भागी नजाऊ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली लगायतका चलचित्रमा अभिनय गरेका छन् । उनले दर्जन बढी भोजपुरी चलचित्रमा पनि अभिनय गरेका छन् । क्यानडामा बसेर पनि आफूले

धरानमा अस्मिता र रचना एकसाथ गुञ्जिने

पछिल्लो पुस्ताका सर्वाधिक चर्चित गायिकाहरु अस्मिता अधिकारी र रचना रिमाल एकसाथ स्टेजमा गुञ्जने भएका छन् । पुस २४ गते धरानमा आयोजना हुन लागेको ‘मनोरञ्जन धमाका २०२२’मा अस्मिता र रचनाले आफ्नो प्रस्तुति दिने भएका हुन् । कार्यक्रममा गायक एकदेव लिम्बु लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजक सिल्भर इन्टरटेनमेन्टले जानकारी दिएको

दुबई पुगेर छुल्ठिमले भनिन्– राम्रो चिज जहिले सिंगल हुन्छ

चलचित्र  ‘नोभेम्बर रेन’मा काम गरेपछि अभिनेत्री तथा मोडल छुल्ठिम गुरुङ ‘डल्ली’ उपनामबाट चर्चित भइन् । यो चलचित्रमा उनले निर्वाह गरेको भूमिकाले दर्शक र समीक्षकबाट प्रशंसा पायो । यसपछि छुल्ठिम चलचित्र क्षेत्रमा जम्ने धेरैको विश्वास थियो । तर, उनले सोचे जस्तो भएन । अर्को चलचित्र ‘डायरी’पछि छुल्ठिमको करिअर उकालो लाग्न सकेन

रिलिज पोस्टपोन्ड भएपछि ‘आरआरआर’ प्रचारको १८ करोड खेर

भारतमा कोरोनाको तेस्रो लहर नआएको भए जनवरी ७ मा रिलिज हुने तय भएको बहुप्रतीक्षित साउथ चलचित्र ‘आरआरआर’ले प्रचारलाई अझ तीव्रता दिइरहेको हुने थियो । तर, भारतका विभिन्न राज्यमा कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन फैलिन थालेपछि यो चलचित्रका निर्देशक एसएस राजमौलीले अन्तिम समयमा आएर चलचित्रको प्रदर्शन स्थगितको निर्णय लिए । चलचित्रको

साउथका यी ५ सुपरस्टारका फिल्मले दिनेछन् यो वर्ष बलिउडलाई चुनौती

पछिल्लो समय साउथ इण्डियन चलचित्रले बलिउडलाई चुनौती दिइरहेका छन् । बलियो कथा र उत्कृष्ट निर्देशनका कारण साउथ चलचित्रहरुले भारतीय बक्स अफिस र ओटीटी प्लेटफर्ममा धमाका मच्चाइरहेका छन् । जसको उदाहरण सन् २०२१ मा रिलिज भएका ‘जय भीम’ र ‘मिन्नल मुरली’जस्ता चलचित्र हुन् । सन् २०२२ मा पनि साउथ सुपरस्टारका चलचित्रहरुले

कलाकार जोन अब्राहम दम्पतीलाई कोरोना संक्रमण

कलाकार जोन अब्राहम कोरोना संक्रमित भएका छन् । जोनका साथै उनकी पत्नी प्रियामा पनि संक्रमण देखिएको छ । जसको जानकारी जोनले आफ्नो इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । ‘तीन दिन पहिले म एक ब्यक्तिको सम्पर्कमा आएको थिए’ उनले इन्स्टाग्राममा लेखेका छन् ‘पछि मात्र थाहा भयो उनी कोरोना संक्रमित रहेछन् ।’

अभिनेत्री बेट्टी ह्वाइटको निधन

हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । ‘गोल्डन गल्र्स’ शो अभिनय कारणले चर्चित अभिनेत्रीको ९९ वर्षको उमेरमा निधन भएको हो । वाशिङ्गटन पोस्टले अभिनेत्रीको निधनको समाचार सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् । ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.