‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित

भारतमा कोरोना संक्रमण बढेसँगै विभिन्न राज्यमा लकडाउन शुरु भइसकेको छ । दिल्ली सरकारले सिनेमा हलहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि विभिन्न राज्यमा कडा नियम लागू हुन थालेका छन् । जसको प्रत्यक्ष प्रभाव मनोरञ्जन दुनियाँमा पनि पर्न थालेकोे छ । रिलिजका

मज्जाको निर्देशनमा अस्मिताको ‘फुरुरु’ युट्युवमा सार्वजानिक

क्रेजी संवाददाता काठमाडौं । गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको ‘फुरुरु...’ बोलको गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ । मबिन्द्र राईको रचना/संगीत रहेको सो गीतमा सन्जाल भण्डारीले म्युजिक एरेन्जको कार्य सम्हालेका छन् । मज्जाको स्टुडियो हङकङ बाट प्रस्तुत गरिएको भिडियोलाई मज्जाको राईले निर्देशन÷छायांकन र सम्पादन गरेका हुन् । यस्तै कोरियोग्राफीको कार्यभार

एकसाथ तीन प्रोजेक्टमा अनुष्का

बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन् । उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन् । जुन फिल्म फ्लप साबित भएको थियो । यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन् । जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी । निकट स्रोतका अनुसार उनी ठूला

विवादमा मुछियो अक्षय र मानुषीको फिल्म ‘पृथ्वीराज’

अभिनेता अक्षयकुमार र पूर्व मिस वल्र्ड मानुषी छिल्लर अभिनित फिल्म रिलिज अगाडि नै विवादमा फसेको छ । पृथ्वीराजलाई फिल्ममा राजपुत देखाइएका कारण विवाद उत्पन्न भएको हो । राजस्थानका गुर्जर समाजका मानिसले फिल्मको रिलिज रोक्ने धम्की दिँदै पृथ्वीराज गुर्जर भएको र फिल्ममा उनलाई राजपुत देखाइएको आरोप लगाएका छन् । राजपुत समाजका

तापसी भन्छिन्– प्रेमीसँग बिहेका लागि हतार गर्दिनँ

बलिउड अभिनेत्री तापसी पन्नु आफ्नो अभिनयका कारण दर्शकमाझ लोकप्रिय छिन् । उनले अभिनय गरेका चलचित्र ‘हसिन दिलरुबा’ र ‘रश्मी रकेट’ले यो वर्ष दर्शकको मन जिते । तापसी केही समयदेखि पूर्व ब्याडमिन्टन खेलाडी मथियास बोसँग प्रेममा छिन् । तर, तापसीले आफू बिहेका लागि हतार नगर्ने बताएकी छन् । तापसीले सञ्चारकर्मीसँग भनिन्,

र्‍यापर ‘लाउरे’ पक्राउ

र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । ‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘यस विषयमा थप

चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक

काठमाडौँ सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बितगर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ । चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । उनले आधुनिक बन्न

‘कठपुतली’ हेर्न दर्शक बढेपछि मल्टिप्लेक्सले बढाए शो

शुक्रबारबाट देशभर रिलिज भएको नेपाली चलचित्र ‘कठपुतली’ हेर्न दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माणपक्षले बताएको छ ।शुक्रबार विशेषगरी काठमाडौंमा दर्शकको उपस्थिति सुखद् छ । कोरोना महामारीपछि नेपाली चलचित्र हेर्न दर्शक हलमा नफर्किएको अवस्थामा ‘कठपुतली’ले भने आशा जगाएको छ । शुक्रबार काठमाडौंको छायाँ सेन्टरमा यो चलचित्रका लागि एक शो मात्र उपलब्ध थियो

अनि कमेडियन बने कादर खान

कादर खान, हिन्दी फिल्मको एउटा यस्तो नाम हो, जुन नामलाई कसैले बिर्सदैन । बलिउडको लोकप्रिय कलाकारको नाम लिने हो भने कादर छुट्दैनन् । उनी फिल्ममा जुन भूमिकामा अभिनय गर्थे, त्यो भूमिकाले दर्शकमाझ एउटा छुट्टै छाप छोड्थ्यो । उनले फिल्ममा भिलेनदेखि कमेडियनसम्मका अलगअलग भूमिकामा दर्शकको मन जिते । कादर राम्रो कलाकारसँगै

अभिनेत्री अदीति बुढाथोकीलाई कोरोना संक्रमण

अदीति बुढाथोकी कोरोना संक्रमित भएकी छन् । हाल मुम्बई रहेकी बुढाथोकीले आफ्नो इन्स्टाग्राम मार्फत कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । ‘सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा मेरो रिपोर्ट पोजेटिभ आएको छ’ उनले अगाडि लेखेकी छन् ‘मैले आफूलाई आफैंदेखि अलग राखेको छु ।’ केही दिनदेखि आफ्नो सम्पर्कमा आएकालाई समेत परीक्षण
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.