बलिउड अभिनेत्री मृणाल कोरोना संक्रमित
बलिउड अभिनेत्री मृणाल ठाकुर कोरोना संक्रमित भएकी छन् । उनले आफु कोरोना संक्रमित भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएकी हुन् । कोरोना संक्रमित भएपछि उनले आफुलाई क्वारेन्टाइनमा राखेकी छन् । आफुलाई हल्का लक्षण मात्र भएको बताएकी उनले भनिन् ‘डाक्टरको प्रोटोकल पालन गरिरहेकी छु । उनले केही दिनयता आफ्नो सम्पर्कमा आउनेलाई


