‘इरफान खानलाई २ वर्ष अगाडि नै आफ्नो मृत्युबारे थाहा थियो’

बलिउडका लागि पछिल्ला एकदुई वर्ष धेरै नोक्सान भयो । दिग्गज कलाकारलाई सदाका लागि गुमाउँदा बलिउडले ठूलो क्षति ब्यहोरेको छ । यसमध्येका अभिनेता इफरान खान एक हुन् । उनले बलिउडमा करिब साढे दुई दशक बिताए । उनले यसक्रममा थुप्रै सुपरहिट फिल्ममा काम गरे । इफरानको तारिफ आज पनि उत्तिकै हुने गर्छ

२४ दिनमा सकियो फिल्म ‘बुलाकी’

फिल्म ‘बुलाकी’ को छायाँकन सकिएको छ । सुटिङ सुरु भएको २४ औं दिनमा फिल्मको छायाँकन सकिएको हो । फिल्मका निर्देशक लक्ष्मण सुनार हुन् । फिल्मको दुई गीत छायांकन बाँकी राखेर निर्माण युनिट डोल्पाबाट काठमाडौं फर्किएको हो । बाँकी रहेको गीतको छायांकन पुसपछि गर्ने निर्देशक सुनारले जानकारी दिए । फिल्मको दृश्य

कृष्टिनाको लामो पर्खाइ

कोरोना भाइरसको नयाँ भेरियन्टले विश्वमा फेरि सन्त्रास फैलाएन भने फागुन १३ गते चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुनेछ । यो चलचित्रले बक्स अफिसमा बम्पर कारोबार गर्ने प्रदर्शक र वितरकहरुको अनुमान छ । यो चलचित्रबाट नेपाली रजतपटमा नवनायिका कृष्टिना गुरुङको आगमन हुँदैछ । उनी अडिसनबाट यो चलचित्रका लागि छानिएकी हुन् । तर,

‘बाबरी’मा दुई धिरजसँग अदिती

नायिका अदिती बुढाथोकीको होम प्रोडक्सनमा निर्माण भएको चलचित्र ‘बाबरी’को छायांकन केही दिन अगाडि सकिएको छ । चलचित्रको छायांकन सकिएपछि यसका कलाकार सिक्किम घुमघाममा व्यस्त छन् । सुरेन्द्र पौडेलद्वारा निर्देशित यो चलचित्रमा अदितीको साथमा नायकद्वय धिरज मगर र धिरज टोट्लानीको अभिनय छ । चलचित्रको छायांकन अवधिभर निर्माणपक्षले अदिती र दुई धिरजको

निखिलले बनाउने नयाँ फिल्म चर्चामै सीमित

अभिनेता निखिल उप्रेती चलचित्र ‘भैरव’को निर्देशनपछि अर्को चलचित्र लिएर आउन सकेका छैनन् । निखिलकै निर्देशनमा चलचित्र ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’को छायांकन नभएको पनि होइन । तर निक्कै तामझामका साथ पत्रकार सम्मेलनको आयोजना गर्दै घोषणा गरिएको यो चलचित्र छायांकन पूरा नहुँदै बीचमै रोकियो । निखिलले चलचित्र ‘कमिटमेन्ट : सिक्स्टी आवर्स’ मुम्बईमा

नेपालमा विदेशी फिल्मको छायांकन : ‘उचाइ’ टिमले गरे २० करोड खर्च

हिन्दी चलचित्र ‘उचाइ’को छायांकनका क्रममा बलिउडका चर्चित कलाकार अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा लगायत ४५ दिनसम्म नेपालमा रहे । यो चलचित्रको छायांकनका लागि कलाकारहरुले नेपाल बसुन्जेल हेलिकप्टरको प्रयोग गरे । मुस्ताङ, मनाङ लगायतका स्थानमा यो चलचित्रको छायांकन गर्दा ‘उचाइ’का निर्माताले नेपालमा २० करोड रुपैयाँ खर्च गरेको नेपालको सम्पूर्ण व्यवस्थापनको

हलमा फ्लप फिल्म युट्युबमा ‘अपार भीड’का साथ चलेको भन्दै दंग स्वस्तिमा

नायिका स्वस्तिमा खड्का केही दिनयता निक्कै व्यस्त छिन् । उनी अभिनित चलचित्र ‘चपली हाइट ३’ पुस २ गते रिलिज हुँदैछ । स्वस्तिमा अहिले यसै चलचित्रको प्रचारप्रसारमा जुटिरहेकी छन् । यसैबीच उनी अभिनित केही चलचित्रहरु युट्युबमा रिलिज भएका छन् । आठ दिनअघि युट्युबमा रिलिज भएको चलचित्र ‘हजार जुनीसम्म’लाई ५० लाख पटक

विवाहका लागि मन्दिरको बाटो बन्द गराएको भन्दै कट्रिना–विक्की विरुद्ध उजुरी दर्ता

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । राजस्थानको सवाई माधोपुरस्थित एक भव्य शाही होटलमा उनीहरुको विवाह हुँदैछ । डिसेम्बर ९ मा कट्रिना र विक्की विवाह बन्धनमा बाँधिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको विवाहमा भारतका राजनीतिज्ञ, बलिउडकर्मी र आफन्त सहभागी हुनेछन् ।

विक्की–कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा सलमानका बडिगार्डलाई

बलिउड अभिनेत्री कट्रिना कैफ आफ्ना प्रेमी अभिनेता विक्की कौशलसँग विवाह गर्दैछिन् । विक्की र कट्रिनाको विवाह समारोह मंगलबारबाट शुरु भएको छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ । तीन दिनसम्म चल्ने विवाहका लागि विक्की, कट्रिनासँगै बलिउडकर्मी, उनीहरुका आफन्त, साथीभाइ राजस्थान पुगिसकेका छन् । विक्की र कट्रिना विवाहलाई भव्य तर गोप्य राख्ने

कट्रिना–विक्कीको विवाह हिन्दू र क्रिश्चियन दुवै परम्पराअनुसार हुने

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल यही डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिदैछन् । राजस्थानको सवाई माधोपुरको एक भव्य रिसोर्टमा हुने विवाह समारोह भने मंगलबारदेखि नै शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समाचार अनुसार कट्रिना र विक्कीको विवाह अलग–अलग रीतिरिवाज अनुसार हुनेछ । यी दुईको विवाह
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.