गर्भवती भएपछि जेनिफर पहिलो पटक रेड कार्पेटमा

हलिउड अभिनेत्री जेनिफर लोरेन्स हाल गर्भवती छिन् । सन् २०१९ मा निर्देशक समेत रहेका आफ्ना प्रेमी कुक मारोनीसँग विवाह गरेकी जेनिफर गर्भवती भएपछि पहिलो पटक रेड कार्पेटमा उपस्थित भएकी छन् । आइतबार न्युयोर्कमा आफू अभिनित नयाँ चलचित्र ‘डन्ट लुक अप’को रेड कार्पेट प्रिमियरमा जेनिफर आफ्ना को–स्टार लियोनार्दो डिकाप्रियोसँग उपस्थित भएकी

ज्याकलिनलाई विदेश जान रोक लगाइयो

विदेश जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा रोकिएको छ । उनी अभिनेता सलमान खानको ‘द–बैंग टुर’का लागि रियाद उड्ने तयारीमा थिइन् । तर, उनलाई मुम्बई विमानस्थलको अध्यागमन विभागले विदेश उड्नबाट रोकेको छ । ज्याकलिन दुई सय करोड भारतीय रुपैयाँको धोकाधडी मुद्दामा फसेकी छन् । प्रहरीका अनुसार उनी यो

सारा भन्छिन्– जान्हवी र मबीच प्रतिस्पर्धा छैन

बलिउड नायिका सारा अली खान र जान्हवी कपूरको मित्रता लोभलाग्दो छ । उनीहरु केही समय अगाडि एकसाथ केदारनाथ पुगेर फर्किए । यसले पनि उनीहरुको मित्रता कति आत्मीय छ भन्ने पुष्टि गर्छ । बलिउडमा एकसाथ प्रवेश गरेका यी दुईबीच प्रतिस्पर्धा रहेको खबर पनि बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । तर सारा र

धिरज र अदितीको ‘बाबरी’को छायांकन सकियो

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘बाबरी’को छायांकन सकिएको छ । चलचित्रको छायांकन निषेधाज्ञाअघि नै शुरु भएको थियो । तर, केही दिन चलचित्रको छायांकन गर्न नपाउँदै निषेधाज्ञा लागू भएपछि काम रोकिएको थियो । निर्माणपक्षले चलचित्रको छायांकन ३८ दिनमा सकिएको बताएको छ । यो चलचित्रलाई मोरङ, झापा, सिक्किम लगायतका स्थानमा गरिएको

निखिलसँग ५० लाख लिएको छैन, समझदारीमा अलग भएका हौं : कोपिला उप्रेती

  अभिनेता निखिल उप्रेतीले आफ्नी जेठी श्रीमती कोपिला उप्रेतीसँग साउन महिनामा कानूनी रुपमा अलग हुने निर्णय गरे । तर, १३ वर्षदेखि नै निखिल र कोपिला छुट्टाछुट्टै बस्दै आएका थिए । विशेषगरी अभिनेत्री सञ्चिता लुइँटेलसँग निखिल मुम्बई लागेपछि कोपिलासँग उनको सम्बन्धमा चिसोपना आएको थियो । निखिलले सञ्चितासँग दोस्रो विवाह गरे ।

‘प्रकाश’को डिजिटल राइट्स बिक्री

अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को डिजिटल राइट्स बिक्री भएको छ । डिएआर मुभिजले फिल्मको डिजिटल राइट्स किनेको हो । फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । निर्माता महेन्द्र अधिकारीले वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा फिल्मको राइट बिक्री गरेका हुन् ।

करिश्माले १२ कक्षा पास गरिन्, रचनाले संगीत विषय लिएर स्नातक पढ्ने

अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ–असोजमा लिएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी हुन् । उनले कोरोना महामारीका कारण नियमित कक्षा नभएको भन्दै नतिजाबाट आफू खुशी रहेको प्रतिक्रिया

कट्रिना–विक्कीको विवाहको सुरक्षा तयारीमा जुट्यो राजस्थान प्रशासन

केही दिनयता बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहको खबरले बलिउड तातेको छ । विवाहका विषयमा दुवैले औैपचारिक घोषणा नगरेपनि धुमधामले तयारी अगाडि बढारहेका छन् ।कट्रिना र विक्कीको विवाह राजस्थानको सवाई माधोपुर जिल्लाको एक भव्य होटलमा हुने जनाइएको छ । विवाह समारोह डिसेम्बर ७ देखि १० सम्म चल्नेछ

‘फेक’को छायांकनका लागि विजय र केके मेनन नेपाल आउँदै, शाहिद कपूर नआउने

वेब सिरिज ‘फेक’को छायांकनका लागि भारतका दुई चर्चित कलाकार नेपाल आउने भएका छन् । राज एण्ड डिकेको निर्देशनमा बन्न लागेको वेब सिरिजको छायांकनका लागि कलाकार विजय सेतुपति र केके मेनन नेपाल आउन लागेका हुन् । यो वेब सिरिजमा नायक शाहिद कपूरको पनि मुख्य भूमिका छ । तर, शाहिद भने नेपाल

‘तडप’को प्रिमियरमा प्रेमी राहुलसँग पुगिन् अथिया

बलिउड नायिका अथिया सेट्टी केही वर्षदेखि क्रिकेटर केएल राहुलको प्रेममा छिन् । अथिया र राहुलले सार्वजनिक रुपमा एकसाथ उपस्थिति भने जनाएका थिएनन् । तर, सामाजिक सञ्जालमा भने यी दुईको प्रेम चर्चा लामो समयदेखि चलिरहेको छ । तर, अथियाका भाइ अहान सेट्टीले अभिनय गरेको चलचित्र ‘तडप’को प्रिमियरमा भने राहुल पुगेका छन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.