टीआरपीको टप १० मा पनि परेनन् अमिताभ, सलमान, रणवीर र कपिलको शो

बलिउडका चर्चित कलाकारहरु टेलिभिजनमा रियालिटी शो सञ्चालन गर्न पनि अगाडि नै छन् । उनीहरुमाथि यस्ता शोका निर्माताले करोडौं खर्च गर्छन् । अभिनेताह अमिताभ बच्चन र सलमान खान टेलिभिजनका लागि नयाँ अनुहार होइनन् । अर्का अभिनेता रणवीर सिंहले पनि केही समयदेखि नयाँ शो लिएर दर्शकमाझ आएका छन् । यस्तै, कमेडियन कपिल

फिल्म ‘लाखे’ निर्माण हुने, नयाँ कलाकारलाई पनि अवसर

फिल्म ‘लाखे’ निर्माण हुने भएको छ । ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले मल्टिस्टार कलाकार लिएर फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भएका छन् । फिल्मका लागि अझै केही कलाकार छनौटको क्रममा छन् ।

‘बुलबुल’ निर्देशकले ६ करोड लगानीमा ‘रबर सिटी’ बनाउने

निर्देशक विनोद पौडेलले नयाँ चलचित्र ‘रबर सिटी’को निर्देशन गर्ने भएका छन् । दुई वर्षअघि उनले निर्देशन गरेको चलचित्र ‘बुलबुल’ले सर्वाधिक चर्चा पाएको थियो । यो चलचित्रलाई अविरल थापाले निर्माण गर्नेछन् । चलचित्रमा उनीसँगै राजु पौडेल, भक्त रिजाल, किर्तना बाँस्कोटा र यातिन पर्खानीको पनि लगानी रहनेछ । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा

‘ओभरडोज’का अभिनेता प्रनिश भन्छन्– चलचित्रलाई लिएर उत्साहित छु

आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘ओभरडोज’का अभिनेता प्रनिशराज पन्तले चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन् । अध्ययनको सिलसिलामा सात वर्षदेखि अमेरिका बस्दै आएका पन्त चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा नेपाल आएका हुन् । ‘एकदमै मेहनत गरेको थिएँ । मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु । चलचित्रलाई दर्शकले रुचाउनेमा विश्वस्त

‘गदर २’को छायांकन हुँदै, अमिषाले सेयर गरिन् सेटको तस्वीर

सन् २००१ को हिट चलचित्र ‘गदर’को सिक्वेल निर्माण भइरहेको छ । अभिनेत्री अमिषा पटेलले ‘गदर २’को फिल्म सेटको एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । तस्वीरमा अमिषा सुन्तला रंगको पहिरनमा देखिएकी छन् भने अभिनेता सनी देवल रातो संगको कुर्ता पाइजामा लगाएका छन् । तस्वीर सार्वजनिक भएसँगै प्रशंसकहरुले विभिन्न प्रतिक्रिया

म दीपिकाको पहिरन छापा मार्न चाहन्छु : तारा सुतरिया

शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक लाग्ने बताएकी छन् । ‘तडप’का विषयमा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा ताराले दीपिकाको पहिरनमा छापा मार्न चाहेको बताइन् । तपाईं कुन नायिकाको पहिरन राख्ने ठाउँमा छापा मार्न चाहुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म

सलोन भन्छन्– कसैको प्रेममा पौडिरहेको छु

नायक सलोन बस्नेतको चर्चा उनले चलचित्रमा निर्वाह गरेको भूमिकाका कारण नै बढी हुने गर्छ । सलोनले बाल्यकालदेखि नै चलचित्र यात्रा शुरु गरेका हुन् । उनले अभिनय गरेका पछिल्ला केही चलचित्र हेर्ने हो भने उनी नायकभन्दा पनि चरित्र अभिनेताको रुपमा नै बढी जमेका छन् । यसकारण पनि चलचित्रमा उनी नायकको साथीको

प्रकाश सपूतको डेब्यु चलचित्र ‘परदेशी २’ अर्को दशैंमा !

२०७७ सालको दशैंमा प्रदर्शन गर्ने योजनाका साथ चलचित्र ‘परदेशी–२’ को छायाँकन शुरु गरिएको थियो । तर, कोरोना महामारी फैलिएपछि चलचित्र छायाँकनकै क्रममा रोकिन पुग्यो । कोरोनाको पहिलो लहर सकिएपछि बाँकी छायाँकन पूरा गरियो । र, २०७८ सालको दशैंलाई प्रदर्शन मिति तोकियो । फेरि कोरोनाको दोस्रो लहरमा निषेधाज्ञा लागू भएपछि यस

गञ्जागोलमा ‘सत्यम्’

नवनिर्माता रेशम सापकोटा शुरुवाती दिनमा चलचित्र निर्माणका लागि जति हौसिएका थिए, अहिले गञ्जागोल मिलाउन दौडधुप गरिरहेका छन् ।उनले निर्माण गर्ने भनिएको चलचित्र ‘सत्यम्’को छायांकन अझै शुरु हुन सकेको छैन । यो चलचित्र कहिले कलाकार त, कहिले ‘स्क्रिप्ट’को घनचक्करमा अल्झिरहेको छ । अभिनेता राजेश हमालले झण्डै तीन दर्जन चलचित्रको स्क्रिप्ट अस्वीकार

साथी परागलाई ट्वीटरमा फलो गरिदिनु भन्दै श्रेयाले गरेकी थिइन् फ्यानसँग रिक्वेस्ट

बलिउड गायिका श्रेया घोषालका लागि मंगलबार एकदमै खुसीको दिन बन्यो । किनकि, उनका बाल्यकालदेखिका साथी पराग अग्रवाल माइक्रोब्लगिङ साइट ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । यस अवसरमा श्रेयाले सामाजिक सञ्जालमार्फत परागलाई बधाई तथा शुभकामना दिएकी छन् । जब परागको नाम ट्वीटरको सीईओका रुपमा सार्वजनिक भयो, तत्कालै श्रेयाले उनलाई
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.