‘पिस एण्ड युनिटी अ म्युजिकल टुर’मा दीपकदेखि मेलिनासम्म
सन् २०१९ मा पहिलो पटक आयोजना भएको ‘पिस एण्ड युनिटी अ म्युजिकल टुर’ अर्को वर्ष आयोजना हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जापानबाट शुरु हुने टुर यूरोपका विभिन्न देशमा पुगेर सकिने जानकारी दिइयो । यसअघि आयोजना भएको टुर युरोपका विभिन्न देशमा भएको थियो । यसपटक म्युजिकल टुरमा गायक


