फ्लोरमा ‘गोर्खा वारियर–२’
करिब आधा छायाँकन सकिएपछि रोकिएको फिल्म ‘गोर्खा वारियर–२’ फेरि फ्लोरमा निस्किएको छ । बिहीबारदेखि फिल्मको छायाँकन सिन्धुलीबाट सुरु भएको हो । सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन फेरि सुरु गरिएको निर्देशक मिलन चाम्सले बताए । सिन्धुली पछि फिल्मको छायाङ्कन तनहुँ, सोलुखुम्बुमा समेत हुनेछ । नेपाल छायाङ्कन सकिएपछि फिल्म


