कट्रिना र विक्कीको विवाहमा पाहुनाले मोबाइल लैजान नपाउने
बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो हप्ता विवाह बन्धनमा बाँधिदैछन् । दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको धुमाधाम तयारी गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ । समाचार अनुसार उनीहरुको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने


