छोटो चलचित्र ‘कर्तव्य’ सार्वजानिक

नेपाली कथानक छोटो चलचित्र ‘कर्तव्य’ सार्वजानिक भएको छ । प्रकाश लिम्बूद्वारा निर्देशित जुरेली फिल्म्स प्रा.लि. को पहिलो प्रस्तुति लघु चलचित्र ‘कर्तव्य’ बुधबार धरानमा एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक भएको हो । चलचित्रको निर्माण राकेश राई र विनोद रसाइली ‘जुरेली’ ले गरेका हुन् । चलचित्रको छांयाकन तथा सम्पादन एडम लिम्बुले गरेका

मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने

जय मिडिया म्यानिजमेन्ट प्रा.लि.को आयोजनामा चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुनेभएको छ । बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने हेतुले आयोजना हुन लागेको प्रतियोगिताको प्रथम अडिसन मंसिर ११ गते सुनसरीको इटहरी र विराटनगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । ‘प्रतियोगितामा सहभागि हुने इच्छुकहरूको लागि हामीले आवेदन खुल्ला

‘बन्टी और बब्ली २’लाई खराब समीक्षा, कमजोर व्यापार

चलचित्र ‘सूर्यवंशी’ले उत्साहजनक व्यापार गरेपछि चलमलाएको बक्स अफिस अर्को चलचित्र ‘बन्टी और बब्ली २’को व्यापारले भने सुस्ताएको छ । यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रको समीक्षा खराब आएपछि यसको व्यापारमा पनि प्रत्यक्ष प्रभाव परेको छ । यो चलचित्रको पहिलो

पति रोहनप्रीतसँग पेरिसमा रमाउँदै नेहा

भारतीय गायिका नेहा कक्कड यतिबेला आफ्ना पति रोहनप्रीत सिंहसँग पेरिसमा छुटु्टी मनाइरहेकी छन् । सामाजिक सञ्जालमार्फत उनले घुमघामका थुप्रै तस्वीरहरु सार्वजनिक गरिरहेकी छन् । आइफेल टावरमा खिचेको तस्वीरमा नेहा निक्कै सुन्दर देखिएकी छन् । सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै नेहाले लेखेकी छन्, ‘मायाको शहरबाट माया पठाउँदैछु ।’नेहा र रोहनप्रीतले हालै

आलियाको पहिरन किन भयो ट्रोल ?

बलिउडमा कलाकारहरुको पहिरनदेखि अभिव्यक्ति बारम्बार ट्रोलको शिकार बन्न पुग्छन् । कलाकारहरुले बोलेका कुरालाई सामाजिक सञ्जालमा मजाक उडाउन दर्शकले छाड्दैनन् । अझ कलाकारले सार्वजनिक कार्यक्रममा लगाउने पहिरन त बारम्बार आलोचित बन्न पुग्छन् । नायिका आलिया भट्ट हालै मात्र एक विवाह समारोहमा पुग्दा ट्रोलको शिकार बन्न पुगेकी छन् । आफ्ना नजिकका साथी

अजय, सिद्धार्थ र राकुलको ‘थ्यांक गड’ घोषणा

बलिउड चलचित्र ‘थ्यांक गड’ निर्माणको घोषणा गरिएको छ । कमेडी जनरामा निर्माण हुन लागेको यो चलचित्रलाई इन्द्र कुमारले निर्देशन गर्दैछन् । ‘थ्यांक गड’मा बलिउड अभिनेता अजय देवगण र सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा देखिँदैछन् । दुई अभिनेतालाई अभिनेत्री राकुल प्रित सिंहले साथ दिनेछिन् । निर्माणपक्षले चलचित्र घोषणा गर्दै प्रदर्शन मिति समेत

पठानको सुटिङमा फर्किइन् दीपिका

आफ्नो वैवाहिक वर्षगाँठ मनाएपछि बुधबार मुम्बईमा दीपिका पादुकोण ‘पठान’ फिल्मको सुटिङमा फर्किएकी छिन् । शाहरुख खान डिसेम्बरको पहिलो साता यस फिल्मको सुटिङमा फर्किँदैछन् । फिल्ममा जोन इब्राहिम पनि छन् । उनले एक रुसी माफियाको भूमिका निर्वाह गर्दैछन् । यस एक्सन फिल्मको सुटिङ स्पेनसहित अन्य धेरै देशहरुमा पनि हुनेछ । स्पेनका

‘चपली हाइट–३’ को कार्यक्रमबाट किन छिट्टै बाहिरिइन् स्वस्तिमा ?

अभिनेत्री स्वस्तिमा खड्काले आफु भर्सनटायल कलाकारको रुपमा अगाडि आउन चाहेको बताएकी छन् । हालै राजधानीमा आयोजित फिल्म ‘चपली हाइट–३’ को कार्यक्रममा फिल्म ‘बुलबुल’ मा निर्वाह गरेको भूमिकालाई लिएर प्रश्न गरिएपछि उनले यस्तो जवाफ दिएकी हुन् । ‘एक फिल्म अभिनय सिलसिलामा निर्वाह गरेको भुमिकालाई लिएर सधै ‘स्वस्तिमा चैं यही नै हो’

फिल्म बनाउनेको रोजाइमा उपासना

नायक पल शाहले केही दिनअघि साइन गरेको एक चलचित्रका लागि नायिका उपासना सिंह ठकुरीलाई अफर गरिएको छ । यो चलचित्रलाई यश कुमारले निर्देशन गर्ने पक्का भइसकेको छ । यश कुमारको निर्देशनमा पलले काम गर्न लागेको यो पहिलो चलचित्र हो । प्रेमकथामा बन्न लागेको यो चलचित्रका लागि नायिका उपासना सिंह ठकुरीलाई

हल चलाउन विदेशी फिल्मको सहारा लिनुपरेको देख्दा दुःख लाग्छ : स्वस्तिमा खड्का

नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्रको सहारा लिनुपरेको सुन्दा दुःख लाग्ने बताएकी छन् । पुस २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै स्वस्तिमाले भनिन्, ‘पक्कै पनि एउटा कलाकार भएको नाताले नेपाली चलचित्र क्षेत्र चलायमान बनाउन विदेशी चलचित्र पर्खिनुपरेको देख्दा नरमाइलो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.