जेलमा शाहरुखका छोरा आर्यन

बलिउड अभिनेता शाहरुख खानको छोरा आर्यनलाई जेल पठाइएको छ । उनलाई आर्थर रोड जेलमा राखिएको छ । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए । अदालतले जमानत खारेज गरेपछि उनीहरु जेलमा नै बसेका छन् । ​आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेलको पहिलो तलमा ब्यारेक नम्बर १

जब १५ वर्षका आर्यनलाई भाई अबरामको ‘पिता’ भनियो …

बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान जेल परेका छन् । शुक्रबार मुम्बईस्थित किला अदालतले उनको जमानत गर्न अस्वीकार गरेपछि उनी जेल गएका छन् । आर्यनलाई मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा आइतबार पक्राउ गरिएको थियो । आर्यन पक्राउ परेपछि बलिउडका कलाकारले उनको समर्थनमा सामाजिक सञ्जालमा पोस्ट् गरेका

सकियो केकीको ‘घिन्ताङ’

फिल्म ‘घिन्ताङ’ को छायाँंकन सकिएको छ । एक गीतको छायाँकन थाती राख्दै फिल्म सकाइएको निर्देशक दीपक श्रेष्ठले बताए । ‘फिल्मको एक गीत जहिले छायाँकन गर्दा पनि हुन्छ । फिल्मको सिनहरु भने सबै सकियो’ निर्देशक श्रेष्ठले भने, ‘गीतको छायाँकन दसैँ पछि हुन्छ ।’काभ्रेमा छायाँकन गरिएको फिल्मको निर्माता पनि दीपक श्रेष्ठ हुन्

जेल पुगे शाहरुख खानका छोरा आर्यन खान, सार्वजनिक भए तस्बिर

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका छन् । ७ अक्टोबर उनले एनसीबीको कार्यालयमा नै बिताए । यसका साथै अन्य ८ आरोपी पनि एनसीबीको कार्यालयमा उपस्थित रहे । आर्यन खानलाई जेल लिएर जाँदै गरेका केही तस्बिर भारतीय सञ्चार माध्यम

‘एक्स ९’ टिमले भेट्यो सुनिल सेट्टी, केही दिनमा सम्झौता हुने

फ्रेबुअरी महिनाबाट यूरोपका विभिन्न देशमा छायांकन हुने चलचित्र ‘एक्स ९’मा बलिउडका सफल नायक सुनिल सेट्टीले काम गर्ने संभावना बढेको छ । चलचित्रका निर्देशक मुकुन्द भट्ट सहितको टिम उनलाई भेट्न केही दिन अगाडि मुम्बई पुगेको थियो । मुकुन्दले सुनिलसँग भेट भएको जनाएका छन् । वुझिएअनुसार, सुनिलसँग केही दिनमा नै लिखित संझौता

बैबाहिक जीवनमा बाँधिए सुदर्शन र सुप्रिया

भदौको २१ गते इन्गेजमेन्ट गरेका लभ बर्ड जोडी निर्देशक सुदर्शन थापा र समाचारवाचिका सुप्रिया कटुवाल बैबाहिक जीवनमा बाँधिएका छन् । आज काठमाडौंको एक होटलमा उनीहरुबिच बैबाहिक समारोह चलिरहेको छ । निर्देशन सुदर्शन थापा आफ्नी आमाको साथमा बग्गीमा चढेर बैबाहिक समारोहमा पुगेका थिए । सुप्रियाको परिवारले बेहुला सुदर्शन र जन्तीलाई स्वागत

तमिल स्टार अजितका कारण जागिर गएको भन्दै महिलाले गरिन् आत्महत्याको प्रयास

तमिलका सुपरस्टार अजित कुमारका कारण आफ्नो जागिर गएको भन्दै एक महिलाले उनको घर अगाडि आत्महत्याको प्रयास गरेकी छिन् । फरजाना नाम गरेकी महिलाले अजितका कारण जागिर गएको भन्दै आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकी हुन् । भारतीय मिडियाका अनुसार, फरजाना एक अस्पतालमा काम गर्थिन् । जब अजित र उनकी श्रीमती

चैत्यदेवी, केकी, उपासनासहित ९ नायिकालाई ‘राष्ट्रिय नवदुर्गा सम्मान’

बिहीबार घटस्थापनाको दिन नेपाली चलचित्रका ९ जना नायिकाहरु ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित भएका छन् । नायिका रेजिना उप्रेतीको ‘रेजिना ईन्टरटेन्मेन्ट प्रा.ली’ र बिमला केसीको ‘सहिद फिल्मस् प्रा.ली’ले चलचित्र विकास बोर्डको सभाहलमा ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८’ आयोजना गर्दै पुराना देखि नयाँ ९ जना नायिकाहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाली

बिहे र प्रेमकै प्रश्नले घेरिएका आकाश र पुजा

  नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको सम्बन्ध पहिले जस्तो सुमधुर छैन । यसैले पनि विगत केही महिनादेखि उनीहरुको निकटता टुटेको छ । तर, पनि यी दुइले व्यवसायिक सम्बन्धलाई भने अगाडि बढाइरहेका छन् । आकाश र पूजाले अभिनय गरेको ‘बिहे भाछैन’ बोलको गीतको म्युजिक भिडियो बिहिबार काठमाडौंमा सार्वजनिक गरियो

एयरपोर्टमा लागुपदार्थसहित भेटिएकी थिइन् शाहरुखकी पत्नी गौरी

बलिउडका बादशाह शाहरुख खानकी पत्नी गौरी खान इन्टेरियर डिजाइन र प्रोड्युसर पनि हुन् । उनी आज ५१ वर्षकी भएकी छन् । गौरी र शाहरुख खान यतिबेला छोरा आर्यनको कारण तनावमा छन् । आर्यन लागुपदार्थको केसमा फसेपछि आमाबाबु दुवै जना विवादमा फसेका छन् । केही वर्षअगाडि गौरी खान पनि लागुपदार्थसहित भेटिएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.