‘बुलाकी’ मा सुरक्षा पन्त
अभिनेत्री सुरक्षा पन्त फिल्म ‘बुलाकी’ मा अनुबन्धित भएकी छन् । फिल्म ‘ग्रीन बर्ड’ को छायाँकन भर्खर पुरा गरेकी पन्तसँगै यो फिल्ममा नरेन खड्का समेत मुख्य भूमिका रहेको छ । अभिनेता नरेनले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै फिल्मको बारेमा जानकारी दिएका छन् । जारी प्रथाको कथामा बन्न लागेको फिल्मको कात्तिकबाट


