आर्यनसँग जोडिएपछि बयानका लागि एनसीबीको अफिस पुगिन् अनन्या
बलिउड नायिका अनन्या पाण्डे एनसीबीको अफिस पुगेकी छिन् । उनीसँग नारकोटिक्स कन्ट्रोल ब्यूरोका कर्मचारीले सोधपुछ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अनन्यालाई एनसीबीका कर्मचारीले २ बजे अफिसमा बोलाएका थिए । उनी, करिब २ घन्टा ढिलो गरेर एनसीबीको अफिस पुगेकी थिइन् । मिडिया रिपोर्टका अनुसार, आर्यनको ह्वाट्सअप च्याटमा अनन्यासँग कुराकानी


