गाउँमा यूवती बनेर नाटक खेलेका पंकज कसरी बने बलिउडका प्रिय अभिनेता ?

बलिउडमा कसको भाग्य कतिबेला चम्कन्छ र कसको भाग्यले कतिबेला साथ छाड्छ थाहा हुँदैन ।कुनै समय चलचित्रमा भूमिकाका लागि तड्पिने कलाकार पंकज त्रिपाठी आज बलिउडको सर्वाधिक प्रिय र पहिलो रोजाइको कलाकार बनेका छन् । तर, यो स्थानसम्म आइपुग्न उनले गरेको संघर्ष र भोगेको पीडा धेरैका लागि प्रेरणादायी बन्न सक्छ । ‘ग्याङ्स

पूजा र पुष्प एकसाथ पर्दामा कहिले ?

नायिका पूजा शर्मा र नायक पुष्प खड्काले चलचित्र ‘अझै पनि’मा एकसाथ काम गरे । यो चलचित्रमा एकसाथ काम गरेपनि यी दुइले पर्दामा रोमान्स भने गरेका थिएनन् । चलचित्रमा पूजाले कलाकार सुदर्शन थापासँग जोडी बाँधेकी थिइन् । पुष्प भने सुदर्शनको साथीको रुपमा देखिएका थिए । यो चलचित्रमा एकसाथ काम गरेपछि पूजा

यस्तो छ फिल्म ‘जार’ को फष्टलुक

उपत्यकामा हल खुल्न दिने प्रशासनको निर्णयसँगै फिल्मी गतिविधि बाक्लिन थालेका छन् । यस्तैमा अभिनेता सौगात मल्ल र अनुपविक्रम शाहीको अभिनय रहेको फिल्म ‘जार’ को फष्टलुक सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचार–प्रसार सुरु गर्ने योजनासहित फिल्मको पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा

शतप्रतिशत अकुपेन्सीमा देशैभर नखोलेसम्म उपत्यकाका हल नखोल्ने चलचित्र संघको निर्णय

जिल्ला प्रशासन कार्यलय, काठमाडौंले उपत्यकाका हलहरु ५० प्रतिशत अकुपेन्सीमा खोल्न दिने निर्णय केही दिन अगाडि गरेको थियो । प्रशासनको यो निर्णयले चलचित्रकर्मी पनि उत्साहित भएका थिए । तर, चलचित्र संघले गठन गरेको टास्क फोर्सले भने तत्काल हल नखोल्ने निर्णय गरेको छ । चलचित्र संघका महासचिव अशोक शर्माले प्रशासनले गरेको अव्यवहारिक

सलमान, अक्षय, अजयसहित ३८ सेलिब्रिटी विरुद्ध मुद्दा दायर

२ बर्ष अगाडि भारतमा एक डाक्टरलाई बलात्कार गरी हत्या गरिएको खबरले विश्व बजार हल्लाएको थियो । हैदराबादमा डाक्टरको बलात्कार गरी हत्या गरिएको र उनको शव जलाइएको घटनाले मानिसहरुमा आक्रोश पैदा गरेको थियो । सो समयमा बलिउडका सेलिब्रिटीहरुले समेत घटनाको बिरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका थिए । तर, बलिउडका

मामा गोविन्दासँग ‘कपिल शर्मा शो’मा स्टेज शेयर गर्न कृष्णाले मानेनन्

भारतीय नायक गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक विचको खटपट सकिने संभावना अझै देखिएको छैन । ३ बर्षदेखि चलिरहेको यी दुइविचको शितयुद्ध अगाडि बढिरहेको छ । यसैविच, कृष्णाले कमेडी शो ‘द कपिल शर्मा’को नयाँ भाग छायांकन गर्न अस्विकार गरेका छन् । नयाँ भागमा गोविन्दा र उनको पत्नी सुनिता आहुजा सेलिब्रिटी

साहरुख र नयनताराले सुरु गरे एट्लीको फिल्मको छायांकन

बलिउड नायक साहरुख खानले २ बर्ष भन्दा लामो समयको विश्रामपछि एकपछि अर्को चलचित्रको छायांकन गरिरहेका छन् । यशराज ब्यानरको निर्माण तयार भैरहेको चलचित्र ‘पठान’को छायांकन अन्तिम चरणमा पुगेको छ । उनै, साहरुखले अब पुनेमा अर्को नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रको नाम ‘जवान’ राखिएको छ

लिएन्डर र किम प्रेममा रहेको घोषणा

अभिनेत्री किम शर्मा र टेनिस खेलाडी लिएन्डर पेसको सम्बन्धलाई लिएर लामो समयदेखि अड्कलबाजी चलिरहेको थियो । तर, दुवैले अहिले आएर आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा एक तस्विर पोस्ट गर्दै दुवैले आफूहरु प्रेममा रहेको स्वीकार गरेका हुन् । किमले आफ्नो अकाउन्टबाट सेयर गरेको तस्बिरमा लिएन्डरको अँगालोमा मुस्कुराई

सन्ध्या र युवराजको स्वरमा ‘मेरी माया…’

काठमाडौं -  गायिका सन्ध्या डि आफ्नो पहिलो गीत ‘मेरी माया आउँदै छिन् ...’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी यी गायिकाले आफ्नै शब्द तथा संगीतको उक्त यूगल गीत तयार पारेकी हुन् । उक्त गीतमा गायिका सन्ध्यालाई गायक युवराज चौलागाईंले साथ दिएका छन् ।

कक्षा १२ को परीक्षा तयारीमा करिश्मा

क्रेजी संवाददाता पथरी । नेपाली फिल्म क्षेत्रकी सदावहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता लोभलाग्दो छ । अभिनयको अलवा उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन् । केही अगाडिसम्म राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट अलग राखेको बताएकी छन् ।   करिश्माले केही दिन अगाडिबाट मात्र अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.