ब्राड पिटसँग परिवारलाई असुरक्षित महसुस गर्थेँ : एन्जेलिना
हलिउड फिल्म निर्माता तथा अभिनेत्री एन्जेलिना जोलीले अभिनेता ब्राड पिटसँग विवाह गर्दा परिवारको असुरक्षा हुन सक्ने भन्दै चिन्तित भएको बताएकी छन् । उनले पिटसँग वैवाहिक सम्बन्धमा रहँदा आफ्नो पूरा परिवारको सुरक्षाको चिन्ता भएको बताएकी हुन् ।जोलीले पिटसँग सम्बन्ध बिग्रिएको लामो समयपछि सन्तान आफूमाथि पिटले हिंसा गरेको आरोप लगाएकी थिइन् ।

