म नेपालकोे अमिताभ भैसकेँ, १ लाख पारिश्रमिक चाहिन्छ भन्छुः लक्ष्मी गिरी

कलाकार लक्ष्मी गिरी हक्की स्वभावकी छिन् । चलचित्रको पर्दामा होस् या पर्दा बाहिर नै किन नहोस्, उनले आफूलाई खरो रुपमा प्रस्तुत गरेकी छिन् । नेपाली चलचित्र क्षेत्रकी यी सफल कलाकार महिला र पुरुषविच पारिश्रमिकको बिषयमा हुने विभेदमा भने असन्तुष्ट छिन् । उनले भनिन्–‘अहिले पनि दिदीलाई ६० हजार भन्दै अफर गर्छन्

‘मुन्द्रेको कमेडी क्लब’कोे अध्यक्षको सिटमा दीपालाई नै हेर्न चाहन्छुः करिश्मा

नेपाल टेलिभिजनबाट प्रशारण हुने कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षबाट जतिबेला दीपाश्री निरौला बाहिरिइन्, ठूलै विवाद भयो । दीपा शोेबाट बाहिरिएपछि जितु नेपाल र ‘छक्का पन्जा’ टिमको विवाद सतहमा पनि आयो । दीपा बाहिरिएपछि जितुले शोेकोे अध्यक्षको सिटमा नायिका करिश्मा मानन्धरलाई अफर गरे । करिश्माले पनि जितुको अफरलाई सहर्ष

हिट गीतको रिमेकमा सागरको दाउ, फिमेल भर्सनको भरोसामा पल

नेपाली म्युजिक भिडियो बजार फराकिलो बनेको छ । निर्माताले त खासै फलिफाप गर्न नसकेपनि कलाकार, निर्देशक र प्राविधिकको जीवनमा भने भिडियोले ठूलै कायलपलट गरिदिएको छ । पहिलो चरणको लकडाउनपछि म्युजिक भिडियो निर्माणको संख्या गन्ने हो भने पनि, यो कुरा पुष्टी हुन्छ । पल शाह, सागर लम्साल, नाजिर हुसेन, आकाश श्रेष्ठ,

५५ करोडमा बिक्यो कंगनाको ‘थलाइवी’, हलसँगै ओटीटीमा रिलिज हुने

बलिउड नायिका कंगना रनावत अभिनित चलचित्र ‘थलाइवी’ सिनेमा भवनसँगै ओटीटीमा पनि रिलिज हुने भएको छ । यो चलचित्र भोलीबाट सिनेमा हलमा रिलिज हुँदैछ । केही दिन अगाडि मात्र कंगनाले चलचित्र रिलिजको बिषयमा सिनेमा हल संचालकहरुसँग आक्रोश व्यक्त गरेकी थिइन् । भारतका विभिन्न भाषामा रिलिज हुन लागेको यो चलचित्रको हलको विवाद

आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छुः अक्षय कुमार

नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु । मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई

आमा बनिन् ऋचा शर्मा

नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् ।उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ । कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।

जब कलेज पढाउने शिक्षकको प्रेममा परिन् ऐश्वर्या…

बलिउडकी सुन्दरी ऐश्वर्या रायको बारेमा विभिन्न तथ्यहरु बाहिरिन्छन् जसले सामाजिक सञ्जालमा चर्चा पनि पाउँछ । उनको बारेमा केही रोचक तथ्यहरु पनि चर्चामा आइरहन्छन् जसमध्ये उनको कलेज पढ्दाको अर्को एक रोचक प्रसंग रमाइलो रहेको छ । उनी कलेज पढ्दा आफूलाई पढाउने शिक्षकको प्रेममा परेकी थिइन् । उनकी एक साथीले बताए अनुसार

विज्ञापनबाटै करोडौँ कमाउँछन् यी स्टार

 बलिउड । फिल्मका सेलिब्रेटी एक फिल्मका लागि करोडौँ पारिश्रमिक लिने गर्छन् । फिल्मको अलावा विज्ञापन पनि उनीहरूको आम्दानीको ठुलो श्रोत हुने गरेको छ । कहिले काहीँ त कलाकार फिल्मबाट भन्दा विज्ञापनबाट बढी कमाउँछन् । बलिउड कलाकार विज्ञापनमा कति लिन्छन् पारिश्रमिक ? जसको चर्चा यहाँ गर्न खोजिएको छ । अमिताभ बच्चन

निर्देशक सुदर्शनले गरे सुप्रियासँग इन्गेज्मेन्ट

फिल्म निर्देशक सुदर्शन थापाले इन्गेज्मेन्ट गरेका छन् । सञ्चारकर्मी तथा मोडल सुप्रिया कटुवालसँग उनले सोमबार औँठी साटेका हुन् । काठमाडौंको एक पाँचतारे होटलमा आयोजना भएको इन्गेज्मेन्ट समारोहमा सुदर्शन र सुप्रिया तर्फका सीमित परिवारका सदस्यको मात्र उपस्थिति रहेको थियो । नेपाली फिल्म क्षेत्रका सफल निर्देशन हुन् थापा । थापाले आज आफ्नो

हलिउडका चर्चित अभिनेता माइकल के विलियम्सको निधन

हलिउडका चर्चित अभिनेता माइकल केविलियम्स निधन भएको छ । अभिनेता न्युयोर्क शहरमा रहेको आफ्नै अपार्टमेन्टमा मृत भेटिएका हुन् । ५४ बर्षीय अभिनेतालाई न्युयोर्क पुलिसले मृत अवस्थामा फेला पारेको हो । अहिलेसम्म उनको मृत्युको कारण खुल्न नसकेको न्युयोर्क पुलिस विभागले जनाएको छ । ‘पुलिसले सेप्टेम्बर ६ दिउँसो २ बजे ब्रुकलिनको विलियम्स
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.