यसपटक हामी हल खुलाउन पहल गर्दैनौः अशोक शर्मा

पहिलो चरणको लकडाउनपछि नेपाल सरकारले हल खुलाउन वास्ता नगर्दा प्रदर्शकहरुले आफै हल खुलाएका थिए । हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघले गतबर्षको पौष १० गतेबाट एकतर्फी रुपमा हल खुलाएको थियो । एकतर्फी रुपमा हल खुलेको १६ दिनपछि सरकारले हल खुलाउने निर्णय गरेको थियो । तर, यसपटक भने चलचित्र संघले

२५ करोड माग गर्दैै २९ संस्थामाथि शिल्पाले दर्ता गराइन् मानहानीको मुद्दा

बलिउड नायिका शिल्पा सेट्टीले विभिन्न २९ संस्थामाथि मानहानीको मुद्दा दायर गरेकी छिन् । उनले, ती संस्थाहरुमाथि २५ करोड रुपैयाँको मानहानीको मुद्दा दर्ता गराएकी हुन् । सफ्ट पोर्न केसमा शिल्पाका पति राज कुन्द्रा पक्राउ परेका छन् । यसपछि, शिल्पाको नाम समेत यो मुद्दामा जोडिएको छ । शिल्पाले मिडियाले आफ्नो छवि बदनाम

धुर्मुस–सुन्तलीको चलचित्र ‘म त मर्छु कि क्या हो’ को ट्रेलर

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । वैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बाँस्सै’को धुर्मुस–सुन्तलीकै गेटअपमा देखिएका छन् । लेखन र निर्देशन समेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय

शाहरुखको ‘पठान’मा दीपिकाको एक्सन

शाहरुख खानको फिल्म ‘पठान’ लामो समयदेखि चर्चामा छ । अहिले फेरि खबर बाँहिरिएको छ फिल्ममा अभिनेत्री दीपिका पादुकोणको एक्सन रहनेछ । श्रोतका अनुसार दीपिका फिल्ममा अन्तराष्ट्रिय स्तरको एक्सन गर्दैछिन् । जुन एक्सन उनले हलिउड फिल्ममा गरेकी थिइन् । फिल्ममा उनले हतियार चलाएर गुन्डाहरुसँग लडेर फ्यानलाई समेत अचम्मित पार्नेछिन् । दीपिकाले

मेरो स्वर जसको अनुहारमा राखे पनि सुहाउँछ : हरिवंश आचार्य

वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यको अभिनयको फ्यान नहुने शायदै होलान् । हरिवंशले तयार पारेका सिरियलदेखि चलचित्रसम्मलाई दर्शकले निकै मन पराएका छन् । तर, हरिवंशको परिचय कलाकारमा मात्र सीमित छैन । हरिवंशको स्वरमा दर्शकले विभिन्न समयमा गीत पनि सुन्न पाएका छन् । उनको स्वरलाई रुचाउने श्रोताको संख्या पनि धेरै छ ।

शर्लिन चोपडाको बयान–‘शिल्पासँग खुशी थिएनन् राज’

व्यापारी राज कुन्द्राको पोर्नोग्राफी मुद्दामा बयान दिन नायिका तथा मोडल शर्लिन चोपडा मुम्बई क्राइम ब्रान्च पुगेकी छिन् ।राज कुन्द्रा पक्राउ परेपछि केही मोडलहरु उनको विरुद्धमा खुलेरै बोलिरहेका छन् । अधिकांश मोडलहरुले राज कुन्द्रामाथि अश्लिल चलचित्र बनाउने गरेको आरोप समेत लगाएका छन् । तर, नायिका तथा मोडल शर्लिन चोपडाले भने उनीमाथि

‘म फिल्मको स्टार हुँ, फिल्म मात्र खेल्छु भन्ने अवस्था छैन’: करिश्मा मानन्धर

नायिका करिश्मा मानन्धरले अहिलको अवस्थामा म चलचित्रको स्टार हुँ भनेर बस्ने अवस्था नभएको बताएकी छिन् ।  करिश्माले भनिन्–‘कतिपयले मलाई म्यूजिक भिडियो किन खेलेको भनेर भन्नुहुन्छ । तर, म चलचित्रको स्टार हुँ, चलचित्र मात्र खेल्नुपर्छ । मलाई मानिसहरुले हलमा मात्र हेर्ने हो भनेर बस्ने अवस्था अहिले छैन । म्यूजिकमा त्यस्तो कमजोरी

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने

फिल्म ‘प्रेमनाथ’ डिजिटल रिलिज हुने भएको छ । प्रेमकथामा बनेको यो फिल्म डिसहोम, नेट टिभी लगायत करिव आधा दर्जन प्लेटफर्मबाट एकसाथ रिलिज हुने भएको हो । बुढासुब्बा डिजिटलले करिब आधा दर्जन डिटिजल प्लेटफर्मबाट फिल्म रिलिज गर्न लागेको निर्माता निर्देशक गणेश बेल्वासेले जनाकारी दिए । पहिलो चरणको कोरोनाको कहरका कारण सार्वजनिक

शंका र भयको गोल चक्करमा चलचित्र क्षेत्र, पुरानै लयमा फर्किन्छ कि फर्किँदैन ?

कोरोना भाइरस जोखिमका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र चलचित्र क्षेत्र हो । लकडाउन खुलेसँगै अरु क्षेत्र केहीरूपमा क्रियाशील भए पनि चलचित्र क्षेत्र खुल्ने कुनै टुङ्गो लागेको छैन । दर्शकको साथ आवश्यक रहेको क्षेत्र भएका कारण पनि यो क्षेत्र सबैभन्दा अगाडि बन्द भएको थियो भने सबैभन्दा पछाडि मात्रै खुल्नेछ । सरकारले

‘आँधी तुफान–२’ को छायांकन सुरु

निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म अहिले धमाधम सुरु हुन थालेका छन् । यस्तैमा फिल्म ‘आँधी तुफान–२’को पनि छायांकन सुरु भएको छ । फिल्मको छायाँकन आइतबार काठमाडौंबाट सुरु भएको निर्देशक मदन घिमिरेले बताए । गत बैशाखमा शुभ–मुर्हूत सहित छायाँकनमा निस्किएको फिल्म कोरोनाको दोस्रो लहरका कारण ७ दिनमै रोकिन पुगेको थियो ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.