यस्तो छ ‘लव सर्कल’ को फष्टलुक
थ्रीलर जनरामा निर्माण भएको फिल्म ‘लव सर्कल’ को फष्टलुकको रुपमा पोस्टर सार्वजनिक गरिएको छ । फष्टलुकमा कलाकार नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन झा, रिस्ता बस्नेतलगायत अटाएका छन् । गत वर्षको लकडाउन पछि छायाँकन गरिएको फिल्म ओमप्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेका हुन् । कमेडी र सस्पेन्स बिषयबस्तु


