अमृता र सैफको डिभोर्सबारे छोरी साराको बयान – त्यो नै सही फैसला थियो
सन् १९९१ मा विवाह बन्धनमा बाँधिएका सैफ अली खान र अमृता सिंहले सन् २००४ मा सम्बन्ध विच्छेद गरे । सम्बन्ध विच्छेदपछि दुई सन्तान सारा अली खान र इब्राहिमको जिम्मा अमृताले पाइन् । यसका बाबजुद सैफ पनि आफ्ना छोराछोरीसँग निकै नजिक थिए । साराले पिता सैफ र सौतेली आमा करीना कपुरसँग


