विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी

वीरगञ्ज–१० अशोकबाटीका बस्ने २० वर्षिया अनिता साहलाई अभिनयमा असाध्यै रुची छ । चलचित्र हेर्छिन्, टिकटक बनाउँछिन् । तर अभिनय निखार्ने मौका मिलेकै छैन । वीरगञ्ज कलेजमा एमबीए गर्दै गरेकी उनले ‘विवेक’ चलचित्रका लागि कलाकार खोजेको थाहा पाईन् । उनले कलैया उपमहानगरपालिका–६ शान्ति टोलका साथी सरोज साहलाई पनि जानकारी गराईन् ।

कार्तिक आर्यनले छाडे ‘दोस्ताना २’, विग्रियो करणसँगको सम्बन्ध

सन् २००८ मा रिलिज भएको बलिउड चलचित्र ‘दोस्ताना’को सिक्वेलको काम तिव्र गतीमा चलिरहेको छ । सन् २०१९ मै यो चलचित्र निर्माणको घोषणा भएको थियो ।चलचित्रमा कार्तिक आर्यन, जानवी कपसर र लक्ष्मी लालवानीको मुख्य भूमिका रहने बताइएको थियो । तर, अब यो चलचित्रबाट नायक कार्तिक आर्यन बाहिरिएका छन् । कार्तिक र

साहरुखको ‘पठान’मा सलमानको केमियो, तर पारिश्रमिक लिन मानेनन्

नायक साहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा अर्का नायक सलमान खानको केमियो भूमिका छ । यो चलचित्रका लागि सलमानले १० दिन यशराज स्टूडियोमा छायांकन समेत गरेका थिए । तर, भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि चलचित्रको छायांकन रोकिएको छ । चलचित्रमा १० दिनसम्म केमियो भूमिकामा काम गरेका सलमानले पारिश्रमिक भने

यी सफल मेकर, जसले फिल्मको छायांकन सुरु गर्नै सकेनन्

गतबर्षदेखि नै चलचित्र निर्देशन गर्ने तयारी थालेका केही सफल निर्देशकले अझै पनि चलचित्रको घोषणा गर्न सकेका छैनन् । चलचित्र बनाउने वा नबनाउने भन्ने दोधारमा रहेकाले पनि उनीहरुले चलचित्र निर्देशनको घोषणा गर्न नसकेका हुन् । निर्देशक प्रदिप भट्टराइ र निर्माता रविन्द्र सिंह बाँनियाले ‘जात्रा’को तेश्रो सिरिज बनाउने तयारी गतबर्षदेखि नै थालेका

नयाँ बर्षसँगै मुस्कुराउन नसकेको नेपाली फिल्म क्षेत्र

कोरोनाको संक्रमण विस्तारै कम हुँदै गएपछि गतबर्ष केही मेकरले धमाधम यो बर्षका लागि प्रदर्शन मिति तय गरे । दर्जन बढी चलचित्रको छायांकन सकियो । केही चलचित्रको छायांकन जारी छ । अब, त कोरोनाको त्रास कम भयो भन्दै धेरै निर्माताले यो बर्षका राम्रा डेट बुक गरेका छन् । तर, चैत्रको तेश्रो

बदलिएकी शिल्पा

  नेपाली चलचित्र क्षेत्रले गतबर्ष शुन्यतामा बितायो । धेरै कलाकार कामविहिन जस्तै बने । कतिपय कलाकारले यो समयमा आफूलाई परिवर्तन गर्ने कोशिश पनि गरे । नायिका शिल्पा मास्केले आफूलाई जीममा अभ्यस्त बनाइन् । उनले सामाजिक संजालमा पोष्ट गरेको तस्वीरले पनि यो कुराको पुष्टी गर्छ । केही नेपाली चलचित्रमा अभिनय गरेर

‘एक्स ९’ निर्माणको घोषणा

चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन् । सामाजिक संजालबाट घोषणा गर्दै उनले चलचित्रको नाम ‘एक्स ९’ रहेको जानकारी दिएका छन् । यो चलचित्रलाई नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथाको चलचित्र भनेका छन् । ‘एक्स ९–लेभल १’ भनिएको यो चलचित्रको

ओटीटीमा १३५ करोडमा बिक्यो कार्तिकको ‘धमाका’

बलिउड नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘धमाका’ ओटीटी प्लेटफर्ममा विक्री भएको छ । बलिउडमा निकै राम्रो क्रेज बनाएका कार्तिकको यो चलचित्र ओटीटीमा पनि महंगो मुल्यमा विक्री भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्र नेटफ्लिक्सबाट रिलिज हुनेछ । यसका लागि यो चलचित्रलाई नेटफ्लिक्सले १३५ करोड रुपैयाँ तिरेको

ऋचाले लेखिन्–‘एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाइरहेकी छु’

नयिका ऋचा शर्माले आफू आमा बन्न लागेको जानकारी आफ्ना फ्यानहरुलाई दिएकी छिन् । नयाँ बर्षको पहिलो दिन सामाजिक संजालमा स्टाटस लेख्दै ऋचाले सबैको आर्शिवादको अपेक्षा समेत गरेको उल्लेख गरेकी छिन् । ऋचाले लेखेकी छिन्–‘आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा

आमा बन्दै गरिमा

नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको जानकारी दिदै सामाजिक संजालमा फोटो पोष्ट गरेकी छिन् । गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग बिहे गरेकी थिइन् । हरिसँग प्रेममा रहेको केही बर्षपछि उनले बिहे गरेकी थिइन् । बिहेपछि गरिमा बेल्जियममा नै बस्दै आएकी छिन् । उनै, गरिमाले आफ्नो ‘बेबी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.