अदिती र धिरजको ‘बाबरी क्याफे’को छायांकन सुरु

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी क्याफे’को छायांकन आजबाट सुरु भएको छ । पूर्वको लेटाङबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकनका लागि यसका मुख्य कलाकार र निर्माणटिम आइतबार लेटाङ पुगेका थिए । चलचित्रको शुभसाइत गर्र्दै छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको

महाराष्ट्रमा कर्फ्यू लागेपछि टाइगरसँग माल्दिभ्समा दिशा

बलिउड कलाकारका लागि माल्दिभ्स सबैभन्दा उत्तम गन्तव्य बनेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले रमाउने कलाकारका तस्वीर समाजिक संजालमा चर्चामा रहेको पाइन्छ । भारतमा कोरोना संक्रमितको संख्या दैनिक २ लाख माथि पुगेपछि विभिन्न राज्यमा लकडाउन सुरु भएको छ । महाराष्ट्र सरकारले अप्रिल ३० तारिखसम्म कर्फ्यूको घोषणा गरेपछि चलचित्रका छायांकन पनि

आस्था खन्नाः जो फिल्ममा ‘यौन दृश्य निर्देशन गर्छिन्’

हलिउडकी नायिका स्यारोन स्टोनले हालै प्रकाशित पुस्तकमा सन् १९९२ मा चलचित्र ‘बेसिक इन्स्टिङ्ट’को विवादस्पद एक दृश्या आफूलाई भित्री बस्त्र फुकाल्न छल गरिएको उल्लेख गरेकी छिन् । तर, यस्तो अवस्था आउन नदिन पनि सकिन्थ्यो ? भारतकी पहिलो र एक मात्र प्रमाणपत्र प्राप्त गरेकी ‘अन्तरंग संयोजक’ आस्था खन्ना यस्तो अवस्था आउन नदिन

‘अमेरिकन आइडल’मा फेरि प्रतिस्पर्धा गर्दै दिवेश

नेपाली गायक दिवेश पोखरेलले फेरि अमेरिकन आइडलमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनी, १८ औं सिजनको प्रतियोगीतामा उप–विजेता बनेका थिए । विश्वभरका नेपालीले उनलाई गतबर्षको सिजनमा साथ दिएका थिए । बिलबोर्ड अनलाइनका अनुसार, कमब्याक प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट पाउनेले उत्कृष्ट १० मा स्थान सुरक्षित गर्नेछन् । अप्रिल १९ मा प्रशारण

१० वैशाखदेखि नवौं नेपाल अफ्रिका फिल्म फेस्टिभल

‘नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०२१’ (नाफ २०२१) यही १० वैशाखदेखि १२ गतेसम्म जमलस्थित सांस्कृतिक संस्थानमा आयोजना हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशनले आयोजना गर्न लागेको महोत्सवको यो नवौं संस्करण हो । महोत्सवमा नेपाल र अफ्रिकाको सिनेमा एवम् संस्कृतिको बारेमा एक दिने बहस समेत हुने आयोजकले जनाएको छ

‘श्री’मा सन्दिपको कामको प्रशंसा, नयाँ बर्षमा व्यापार कस्तो ?

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको चलचित्र ‘श्री’ नेपालका विभिन्न हलमा रिलिज भैरहेको छ । चैत्र २७ गतेबाट रिलिज भएको यो चलचित्र हेर्न दर्शकको उपस्थिती भने न्यून छ । विना प्रचार रिलिज भएका कारण पनि दर्शकले चलचित्र लागेको जानकारी नै पाएनन् । तर, चलचित्र हेर्ने समिक्षक, दर्शक र चलचित्रकर्मीले भने

लोकप्रिय तमिल अभिनेताको अचानक निधन

तमिल फिल्मका लोकप्रिय अभिनेता विवेकको चेन्नईको एक अस्पतालमा शनिबार निधन भएको छ । अस्पतालको तर्फबाट जारी मेडिकल बुलेटिनमा शुक्रबार बेलुकी साढे चारमा अभिनेताको निधन भयो । अन्तिम संस्कारका लागि उनको पार्थिव शरीर उनको निवास स्थानमा पुगिसकेको छ । जानकारीका अनुसार शुक्रबार बिहान करिब ११ बजे उनको छातीमा पीडा भएपछि बेहोसीको

पाँच वर्ष अघि भयो भेट, त्यसपछि इन्गेजमेन्टः विवाहको तयारी बीच सेलिब्रिटी जोडीले तोडे सम्बन्ध

हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेज र उनका प्रेमी एलेक्स रोड्रिगेजबीचको सम्बन्ध आधिकारिक रुपमा समाप्त भएको छ । १५ अप्रिलमा जेनिफर र एलेक्सले बयान जारी गर्दै आफ्नो सम्बन्ध टुटेको पुष्टि गरेका छन् । ई न्यूजसँगको कुराकानीमा उनीहरुले आफू एक–अर्काको साथी रहिरहने बताएका छन् । जेनिफर लोपेज र एलेक्स रडले संयुक्त

असार २५ मा फिल्म ‘दुष्प्रयास’

रितादेवी मुभिजको ब्यानरमा निर्माण भएको फिल्म ‘दुष्प्रयास’ । फिल्म आगामी असार २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तोकेको हो । महिला हिंसा, हत्या, अपहरणलगायत समाजमा घटिरहेका आपराधिक गतिविधिविरुद्ध आवाज बुलन्द्ध गरिएको फिल्म दिनेश लिङ्देनले निर्देशन गरेका हुन्

फिल्मकर्मीले संचालनमा ल्याए नेशनल इएनटी सेन्टर

निर्माता, निर्देशक, छायाँकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाले जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामा नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इएनटी सेन्टर) सञ्चालनमा ल्याएका छन् । नयाँ वर्षको अवसर पारेर पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घाँटी स्वास्थ्य परामर्श शिविर
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.