नेपाललाई कला संस्कृतिले भरिएको देशको रुपमा चिनाएँः अनुश्मा
‘मिस इको इन्टरनेशनल नेपाल’ अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटनको क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेकी छिन् । इजिप्टमा आयोजना भएको ‘मिस इको इन्टरनेशनल २०२१ ’ मा नेपालको प्रतिनिधित्व गरेर फर्किएकी रायमाझीले यो प्रतियोगीतामा ‘मिस इको एसिया’ टाइटल समेत जितेकी थिइन् । प्रतियोगितामा शीर्षपछि महत्वपूर्ण मानिएको यो उपाधि आफूले नेपालमा


