‘सत्यम्’को कथामा राजेशको ध्यान

चलचित्र ‘सत्यम्’मा नायक राजेश हमाल अनुवन्धित भएको खबर सार्वजनिक भयो । ४ बर्षपछि राजेश हमाल ठूलो पर्दामा फर्किने तयारी गर्दै गर्दा उनका फ्यानहरु खुशी भए । यसको निर्माणपक्षले हमाल अनुवन्धित भएको खबर सार्वजनिक गरेपनि हमाल आफैले भने यसको बिषयमा केही पनि बताएका थिएनन् । उनै, हमालले पहिलो पटक सामाजिक संजालमा

भारतीय कलाकार र प्राविधिकको भित्राउँदै नेपाली फिल्म मेकर

नेपाली चलचित्रका कलाकार र प्राविधिकहरुका लागि बलिउड ठूलो सपना हो । भारतीय चलचित्र उद्योगमा काम गर्ने रहर पाल्दै थुप्रै प्रतिभाहरु भारत पुग्ने गरेका छन् । सफल थोरै मात्र भएका छन् । यसरी भारतका विभिन्न प्रान्तमा निर्माण हुने विभिन्न भाषाका चलचित्रमा काम गर्ने कलाकार र प्राविधिकहरुमध्ये निकै कमको मात्र चर्चा हुन्छ

यी फिल्म, जसमा पलको चर्चा मात्रै भयो

‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक पल शाहले नयाँ चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । पलले ‘म यस्तो गीत गाउँछु २ र हृदयभरी’ रिलिजको प्रतिक्षा गरिरहेका छन् । साथै, उनले ‘२ नम्बरी, हुतुतु’मा पनि काम गर्दैछन् । तर, यस्ता केही चलचित्र पनि छन् जसमा पलले

’इन्गेजमेन्ट’ गरेपछि टुटेको थियो अक्षयसँग यी अभिनेत्रीको सम्बन्ध

बलिउड सेलिब्रेटीका प्रेमसम्बन्ध, ब्रेकअपका किस्साहरु धेरै सुन्ने गरिन्छ । जसमध्ये अभिनेता अक्षय कुमारको प्रेमसम्बन्ध पनि चर्चामा आउने गर्छ । अक्षयको अभिनेत्री रविना टंडनसँग प्रेमसम्बन्ध गाँसेका थिए । उनीहरुको भेट मोहरा फिल्मको सेटमा भएको थियो । उनीहरुले गोप्य रुपमा नै सम्बन्धलाई प्रगाढ बनाए । प्रेमसम्बन्ध गाढा भएपछि उनीहरुले मन्दिरमा गएर गोप्य

‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु, श्रृष्टी र मेनुका जोडिए

सुवर्ण थापाको निर्देशनमा चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु गरिएको छ । यो चलचित्रको छायांकन बिहिबारबाट पालुङमा सुरु गरिएको छ । करिब दुई साता पालुङमा नै चलचित्रको छायांकन हुने निर्देशक थापाले बताए । यसपछि चलचित्रको छायांकन काठमाण्डौमा गरिनेछ । निर्देशक थापा र नायक सौगात मल्लको निर्माणमा यो चलचित्र बनिरहेको

‘तिमीसँगै हुने मन छ’मा दीपिकासँग मुम्बइका रोहितले रोमान्स गर्ने

निर्देशक दिवाकार भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘तिमीसँगै हुने मन छ’बाट मुम्बइका रोहित सुचान्तीले डेब्यू गर्ने पक्का छ । निर्देशक भट्टराइले रोहितसँग कागजी संझौता भैसकेको पुष्टी गरे । उनले भने–‘चलचित्रमा रोहित हुने पक्का भैसकेको छ । प्राविधिक टिमपनि भारतबाटै आउनेछ ।’ यो चलचित्रमा नायिका दीपिका प्रसाँइले काम गर्दैछिन् ।

ज्याकलिनसँग अक्षयको जमेको केमेष्ट्री

बलिउड नायिका ज्याकलिन फर्नान्डेज भाग्यमानी मानिन्छिन् । उनले, बलिउडका चर्चित नायकहरु सलमान खान, अक्षय कुमारसँग एकपछि अर्को चलचित्रमा काम गरिरहेकी छिन् । उनै, ज्याकलिनले नायक अक्षय कुमारसँग चलचित्र ‘बच्चन पाण्डे’मा काम गर्दैछिन् । यो चलचित्रको छायांकनमा ज्याकलिन अर्को साता जोडिनेछिन् । पर्दामा ज्याकलिन र अक्षयको जोडी जमेको देखिन्छ । किनकी,

प्रियंकालाई अभिनेताको जति पारिश्रमिक मागेपछि सेटबाट लखेट्ने धम्की

अभिनेत्री प्रियंका चोपडाले आफ्नो अटोबायोग्राफी अनफिनिश्ड लेखेकी छिन् । उनले उक्त किताबमा बलिउडका विषयमा थुप्रै विषयबस्तुको उजागर गरेकी छिन् । बलिउडभित्रको पितृसत्ता र फेभरिटिज्मको बारेमा पनि उनले लेखेकी छिन् । उनले आफ्नो जीवनीमा स्किम्ड फ्रम द काउचको पोडकास्टको विषयमा पनि लेखेकी छिन् । उनले फिल्मको विषयमा लेखेकी छिन् । उनले

पोखरामा खिचिँदै ‘डिसेम्बर फल्स’

फिल्म ‘डिसेम्बर फल्स’को अहिले पोखराको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । माघ पहिलो साताबाट छायाँकन सुरु भएको फिल्मको अहिले केही तस्बिर समेत बाहिर आएको छ । निर्माण टिमले गोप्य राख्दै आएको उक्त तस्बिरबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी देखिएका छन् । प्रविण झाको निर्देशन रहेको फिल्ममा दक्षिण भारतीय

‘फटाह फणिन्द्रे’मा कर्मासँगै छुल्ठिम, रोहित र सुष्मा

  चलचित्र ‘फटाह फणिन्द्रे’ बन्ने भएको छ । अरुण खड्काको निर्माण तथा निर्देशनमा यो चलचित्र बन्न लागेको हो । चलचित्रको शिर्ष भूमिकामा कलाकार कर्माले काम गर्ने पक्का भएको छ । उनीसँगै नायिका छुल्ठिम गुरुङ र कलाकार रोहित रुम्बालाई पनि अनुवन्धित गरिएको छ । यो चलचित्रका लागि नायिका सुष्मा कार्की पनि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.