तिहारमा अक्षय र साहिदको भिडन्त पक्का

  बलिउड  । सन् २०२१ मा बलिउडका स्टार कलाकारहरुको भिडन्त हुने देखिएको छ । गतबर्ष चलचित्र नै रिलिज हुन नपाएपछि यो बर्ष धेरै चलचित्रहरु थुप्रिएका छन् । जसलेगर्दा, बक्स अफिस भिडन्त पक्का जस्तै छ । सन् २०२१ को तिहारमा नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को निर्माणपक्षले प्रदर्शन मिति तय  थियो

स्टार किड्स नशामा रमाउँछन् भन्नु गलत होः सुनिल सेट्टी

बलिउड । नायक सुनिल सेट्टीले स्टार किड्सको विरुद्धमा भैरहको प्रचारबाजीले आफूलाई चिन्तामा डुबाएको बताएका छन् । उनले एक भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्–‘म आफ्नो बच्चालाई लिएर चिन्तित छैनँ । सामान्य रुपमा मलाई बलिउडमा काम गरिरहेका स्टारका सन्तानको बिषयमा चिन्ता उत्पन्न भएको छ । यो उद्योगमा काम गर्ने हरेक स्टारको

लक्ष्मी र गौरवको ‘घिन्ताङ’ मुहूर्त

दीपक श्रेष्ठको निर्देशन रहने फिल्म शुभ–मुहूर्त गरिएको छ । मंगलबार बिहान कमलादी गणेशस्थानमा कलाकार तथा प्राविधिकको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो । अन्तरजातीय प्रेम कथामा निर्माण हुन लागेको फिल्मले निम्न वर्गीय एकल पुरुष र एकल महिलाको जीवनमा आउने उतार चढावलाई प्रस्तुत गर्नेछ । फिल्ममा गौरव पहारी र लक्ष्मी बर्देवालको मुख्य

नम्रता, सृष्टि, मेनुका, पूजा र दीपिकामा को उत्कृष्ट अभिनेत्री ?

काठमाडौँ । नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, पूजा शर्मा र दीपिका प्रसाई यी पाँच अभिनेत्री बीच उत्कृष्ट अभिनेत्रीका लागि भीडन्त हुने भएको छ । नेफ्टा फिल्म अवार्डले शनिबार साँझ सार्वजनिक गरेको उत्कृष्ट पाँच अभिनेत्रीको सूचीमा यी अभिनेत्रीको नाम समावेश भएको हो । होटल सोल्टीमा एक कार्यक्रमका बीच सार्वजनिक सूचीमा

दोस्रो पटक दुलही बन्दा यस्ती देखिइन् दिया मिर्जा

नायिका दिया मिर्जाले १५ फेब्रुअरी (सोमबार) वैभव रेखीसँग विवाह गरेकी छिन् । विवाहपछि दुलहीको पहिरनमा उनको तस्बिर सार्वजनिक भएको छ । रातो रङको बनारसी साडीमा दिया निकै सुन्दर देखिएकी छिन् । दिया रातो सारीमा सजिँदा उनका श्रीमान् वैभव भने सेतो सेरवानीमा देखिए । यी दुईले विवाह पछि तस्बिर खिच्नका लागि

सुशान्तसँग काम गरेका सन्दीपले गरे आत्महत्या, फेसबुकमा राखे सुसाइड नोट

बलिउड। अभिनेता सन्दीप नाहारको मुम्बईमा निधन भएको छ । समाचार एजेन्सी एएएनआईका अनुसार उनले मुम्बईस्थित गोरेगाउँमा आफ्नो घरमा कथितरुपमा झुन्डिएर आत्महत्या गरेका हुन् । प्रहरीले यस विषयमा छानबिन गरिरहेको छ । क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’ मा सन्दीपले सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका थिए

लण्डनमा आफ्नै घर भएका बलिउड सेलिब्रेटी

बलिउडका सेलिब्रेटीको कमाई सुन्दै अचम्म लाग्ने हुन्छ । उनीहरुको सम्पत्तिको बारेमा पनि सञ्चार माध्यममा चर्चा हुने गर्छ । बलिउडमा यस्ता सेलिब्रेटी पनि जसको लण्डनमा समेत घर छ । शाहरुख खान शाहरुख खानको मुम्बईमा आलिशान घर ’मन्नत’ छ । अलीबागमा एउटा फार्महाउस पनि छ । उनको लण्डनमा पनि घर छ ।

विश्वप्रकाश भन्छन्–कलाकारहरु राष्ट्रका गहना मात्र होइनन्, गौरव हुन्

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको दशौं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी बनेर पुगेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कलाकारहरुलाई राष्ट्रको गहना मात्र भन्न नमिल्ने बताएका छन् । कलाकारहरु राष्ट्रका गौरव भएको उनले बताए । नेपाली चलचित्रका कलाकारहरुलाई राजनीतिक दलका नेताहरुले देशका गहना भनेर

करिश्मा भन्छिन्–‘लैंगिक समानताका लागि मैले ‘महानायिका’ स्विकारेँ’

  सन् २०१४ मा नायिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा ‘सदाबहार नायिका’को उपाधि दियो । करिश्मालाई ‘सदाबहार नायिका’को उपाधि दिनु भन्दा केही बर्ष अगाडि प्राविधिक संघले नै नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिएको थियो । उसो त, करिश्मालाई नेफ्टाले ‘सदाबहार नायिका’को उपाधि नदिदा

समसामयिक विषय समेटेर निर्माण भयो, हास्य हास्यब्याङ् छोटो चलचित्र ‘नाटकै हो नैटंकीनै हो’ (भिडियो सहित्)

मोरङ। नेपाली कमेडि भिडियोको निर्माण हिजोआज निक्कै बडेको पाईन्छ । दर्सकहरुलाई मनोरन्जन दिनका लागी यस्ता प्रकारका भिडियोहरुको निर्माण बढेको हो । सोहि अनुरुप मनिष पिक्चर नामकयुट्युव च्यानल माफर्त नाटकै हो नैटंकीनै हो, हास्यब्याङ् भिडियो सावजनि भएको छ । भिडियोमा प्रदेश सांसदहरुलाई चेटिलो ब्याङ्ग गरीएको छ । यसका निर्देशक ईस्वर दुलाल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.