आर्यनसँग रोमान्टिक बनिन् उपासना

माघ महिनाको चिसोले चलचित्रको छायांकनका क्रममा पनि कलाकारलाई समस्या पार्छ । नायक आर्यन सिग्देल र नायिका उपसना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनका क्रममा यस्तै चिसोको सामना गरिरहनुपरेको छ । तर, पनि छायांकनका क्रममा आफुहरुले रमाइलो गरिरहेको आर्यनले उल्लेख गरेका छन् । चलचित्रमा आर्यन र उपासनाले एकसाथ काम गरिरहे पनि

चैत्र २७ मा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ रिलिज हुने

नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने पक्का भएको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रले नयाँ बर्षको छेकोमा हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । यो चलचित्रका प्रस्तुतकर्ता रोहित

‘डाक्टर जी’मा आयुष्मानको जोडी राकुल

बलिउड नायक आयुष्मान खुराना फरक कथामा बनेका चलचित्रमा काम गर्न माहिर छन् । यसैले पनि उनले अभिनय गरेका चलचित्रमा दर्शकको रुची बढ्न थालेको छ । उनका चलचित्रले सय करोड सजिलै पार गर्न थालेका छन् । उनै, आयुष्मान चलचित्र ‘डाक्टर जी’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रलाई जंगली पिक्चर्सले निर्माण

बलिउडबाट किन टाढिँदै छिन् प्रीति जिन्टा ?

बलिउड अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट गायब छिन् । बलिउडमा राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । एक समय उनलाई फिल्मको पर्दामा निकै हेरिन्थ्यो । प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन् । आखिर प्रीति बलिउडबाट किन टाढा रहिन्

सलमान खानले छोडेपछि भंसालीलाई शाहरुखको साथ

बलिउडका दुई हस्तीहरु सलमान खान र सञ्जय लिला भंसालीको नयाँ फिल्म ‘इंशाअल्लाह’ मा अभिनेत्री आलिया भट्टसँग पहिलो पटक सलमान खान देखिने योजना थियो । तर, पछिल्लोपटक सलमान र सञ्जयबीच सम्बन्धमा ददार आएपछि सलमानले सञ्जयको साथ छोडिदिए । भारतीय सञ्चार माध्यमले सुत्रलाई उल्लेख गर्दै सञ्जयले सलमान खानको सट्टामा शाहरुख खानलाई लिने

सौगात र सुवर्णको लगानीमा ‘दि सेक्रेट्स अफ राधा’ निर्माण हुने

नायक सौगात मल्ल चलचित्र निर्माणमा अघि सरेका छन् । उनले, निर्देशक सुवर्ण थापासँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् । उनले, निर्माण गर्न लागेको चलचित्रको नाम ‘दि सेक्रेट्स अफ राधा’ राखिएको छ । माघको अन्तिम सातादेखि छायांकन सुरु हुन लागेको चलचित्रमा सौगात मल्लकै मुख्य भूमिका रहनेछ । सौगातको आदियोगी भिजन

करिश्माको निर्माणमा ‘बनबास’ गर्दै कविता

नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिन् । तर, यो चलचित्रको रिलिज सही तरिकाले नहुँदा चलचित्र आएको र गएको नै पत्तो भएन । जसलेगर्दा, कविताको डेब्यू सुखद बनेन । डेब्यू चलचित्र नै सुखद नबनेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् । तर, अब

फिल्म ‘आदिपुरुष’मा प्रभासकी आमा बन्दै ड्रिम गर्ल हेमा

साउथ सुपरस्टार प्रभासको फिल्म ‘आदिपुरुष’ लगातार चर्चामा छ । अहिले सबैको आँखा यस फिल्ममा अड्किएको छ । फिल्म राम कहानीमा आधारित रहेर निर्माण हुन लागेको हो । फिल्ममा प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् । फिल्ममा अभिनेता सैफअलि खान रावणको भूमिकामा देखिनेछन् भने अभिनेत्री कृति सेननको सिताको भूमिका रहनेछ । फिल्मको

कपिल दोस्रो बच्चाको बाबु बनेलगतै युजरले सोधे- यति हतार किन ?

कमेडियन कपिल शर्मालाई पुत्र लाभ भएको छ । उनकी श्रीमती गिन्नी चतरथले सोमबार छोरालाई जन्म दिएकी हुन् । अहिले कपिल दोस्रो पटक बुबा बनेका हुन् । बुबा बनेको समाचार बाहिर आएपछि उनलाई फ्यानले बधाई दिइरहेका छन् । कपिल एक वर्ष अगाडि पनि बुबा बनेका थिए । यहि विषयलाई लिएर केहीले

जरिनको गुनासो–‘कोही पनि फिल्म मेकरले डुब्लिकेटसँग काम गर्न चाहदैनन्’

बलिउड नायिका जरिन खानले सन् २०१० मा नायक सलमान खानसँग चलचित्र ‘विर’मा काम गरिन् । तर, ११ बर्ष लामो बलिउड यात्रामा उनले सफलता पाउन सकेकी छैनन् । जरिनको अनुहार अर्की नायिका कट्रिना कैफको जस्तो रहेको भन्दै तुलना हुने गर्दछ । यसैले पनि आफूलाई बलिउडमा सफल हुन समस्या परेको जरिनले गुनासो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.