३९ वर्षकी दिया मिर्जा दोस्रो विवाह गर्दै, पहिलो विवाह पाँच वर्ष चलेको थियो
बलिउड । नायिका दिया मिर्जा भोलि (सोमबार) अर्थात् १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिने भएकी छिन् । उक्त विवाह समारोहमा नजिकका आफन्त र साथीभाइको उपस्थिती हुने बताइएको छ । दियाले बैभव नामका मुम्बईका एक व्यापारीसँग विवाह गर्न लागेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । उनी बान्द्राको पाली हिल एरियामा


