भारतमा भोलिदेखि शत प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न पाइने
भारतको केन्द्रिय सरकारले भोलीदेखि हलहरुलाई पूर्ण अकुपेन्सीका साथ संचालनका लागि अनुमती दिएको छ । केही दिन अगाडि मात्र गृह मन्त्रालयले ५० प्रतिशत अकुपेन्सीमा चलचत्रि भवन संचालन गर्न दिने निर्णय परिवर्तन हुने बताएको थियो । शनिबार बेलुकी सूचना तथा प्रशारण मन्त्रालयले भारतका सम्पूर्ण हलहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्न दिने निर्णय


