छायांकन अन्तिम चरणमा ‘आई एम ट्वान्टी वान’को
चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन अन्तिम चरणमा पुगेको छ । कात्तिक १ गतेबाट यो चलचित्रको छायांकन सुरु भएको थियो । चलचित्रको छायांकन काठमाण्डौ, धरान, पाटन लगायतका स्थानमा गरिएको छ । यस्तै, यो चलचित्रको छायांकन काठमाण्डौको फरेनहाइट क्लबमा पनि गरिएको छ । आइतबार दिनभर यसको टिमले ‘ब्याटल डान्स’ फरेनहाइट क्लबमा


