बोल्ड लुक्सका कारण फेरि चर्चामा प्रियंका
अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय फोटोसुटको कारण चर्चामा छिन् । तस्बिर मार्फत अहिले उनका एकपछि अर्काे आकर्षक लुक्स बाहिर आइरहेका छन् । उनले हालै एक फेमस म्यागजिनका लागि फोटो सुट गराएकी छन् । उक्त तस्बिरमा उनको बोल्ड अन्दाज समेत समेटिएको छ । केही तस्बिरमा उनी विन्टेज लुक र केहीमा क्लीन


