पलले छाडेको फिल्म मैले गर्दैमा सम्बन्ध विग्रियो भन्न मिल्दैनः पुष्प खड्का
नायक पल शाहले केही समय अगाडि चलचित्र ‘रेड वाइन’ साइन गरे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पल शाहले एकसाथ चलचित्र साइन गरेका थिए । तर, पलले यो चलचित्र छाडे । पलले चलचित्र छाड्नुको कारण भने खुलाएका छैनन् । चलचित्रको नाम अहिले परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ राखिएको छ


