‘मायाको कुरा गर्दा लाज लाग्छ’

– जन्तरे मामा (अमित कुमार राई) भाइरल गायक आजकाल के गरिरहनुभएको छ ? – ठिकै छ, बसी रा’छु अनि कहिले काँही गीत रेकर्ड र आर्थिक सहयोगहरु प्राप्त गरिरहेको छ । गीत संगीतका कुराहरु के हुदैछ ? – गीत संगीतका कुराहरु भन्नुपर्दा चाहिँ भइरहेका छन् । तर हालको अवस्थामा भने गीत

‘पारस’मा अनमोल मात्र फाइनलः भूवन केसी

नायक भूवन केसीले निर्माता माधव वाग्लेसँग सहमतीमै चलचित्र ‘पारस’को स्वामित्व आफूले लिएको बताएका छन् । भूवनले अनलाइनखबरसँग भने–‘माधवजी र मविच कुराकानी हुदै जाँदा हामीले सहमतीमै अलग हुने निर्णय गरेका हौं । अब, यो चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्नेछ ।’ भूवनले चलचित्रको छायांकन फागुणबाट सुरु हुने बताए । चलचित्र

‘पल्पसा क्याफे’की ‘पल्पसा’ बन्दै स्वस्तिमा

चलचित्रमा स्थापित कलाकारहरु रंगमञ्चमा केन्द्रित हुन थालेका छन् । रंगमञ्चबाट उदाएर धेरै कलाकार चलचित्रमा स्थापित भएका उदाहरण त छन् । तर, चलचित्रमा लागेपछि रंगमञ्चमा काम गर्ने कलाकारको संख्या कम छ । नायक राजेश हमाल, नायिका नम्रता श्रेष्ठ जस्ता स्थापित कलाकारले नाटकमा अभिनय गरिसकेका छन् । चलचित्र ‘बुलबुल’मा उत्कृष्ट अभिनय गरेर

युटुबमा छोटो समयमै ‘छक्का पन्जा ३’लाई करोड भ्यूज

नेपाली चलचित्र हलमा रिलिज नहुँदा युटुबमा चलचित्र हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको छ । अझ, हलमा पनि दर्शकले अत्याधिक माया गरेका चलचित्रले युटुबमा पनि दर्शकको उल्लेख्य साथ पाएका छन् । यसैले, पनि डिसेम्बर महिनामा युटुबमा रिलिज भएका चलचित्रले दर्शकको साथ राम्रो मात्र पाएका छैनन्, चलचित्र रिलिज गर्ने कम्पनीहरुलाई पनि राम्रै

‘फाइटर’मा ऋतिक र दीपिका

नायक ऋतिक रोशनले चलचित्र ‘वार’ पछि नयाँ चलचित्र साइन गरेका छैनन् । गतबर्षको सर्वाधिक कमाई गर्न सफल चलचित्र ‘वार’का नायक रोशनलाई दर्शकले फेरि पनि एक्सन अवतारमै हेर्न चाहिरहेका छन् । तर, अब भने दर्शकको चाहना पुरा हुने भएको छ । चलचित्र ‘वार’का निर्देशक सिद्धार्थ आनन्दले ऋतिकको साथमा चलचित्र ‘फाइटर’ बनाउने

अनमोलको ‘पारस’बाट किन अलग भए माधव वाग्ले ?

चलचित्र ‘लुट’का निर्माता माधव वाग्लेले आफै निर्देशन गर्ने गरि चलचित्र ‘पारस’ घोषणा गरे । चलचित्रका लागि विभिन्न कलाकार फाइनल भएको खबर समेत सार्वजनिक भयो । तर, पछि चलचित्रको कथा मन परेको भन्दै निर्माता भूवन केसीले माधवसँग सहकार्य अगाडि बढाएका थिए । चलचित्रको निर्देशन माधवले नै गर्ने गरि दि सुपर काजोल

‘एउटा यस्तो प्रेम कहानी’को प्रचारमा किन छैनन् वर्षा ?

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र रिलिज हुने पक्का भैसक्दा पनि यसका कलाकार भने न त प्रचारमा देखिएका छन् न त चलचित्रको कार्यक्रममा नै देखिएका छन् । चलचित्रका कलाकारहरुले प्रचारमा सहभागी नहुँदा आलोचना पनि भोग्नु परेको छ । चलचित्रकर्मीहरुले कोभिडको समयमा यसका प्रस्तुतकर्ता

डम्बर र दिपक मितज्यू भएपछि बन्यो ‘याःराक्मा हौ सोल्टिनी ज्यू’

क्रेजी साप्ताहिक मोरङ । सांगीतिक क्षेत्रमा पूर्वेली टिपिकल गीतहरुको वेश बसाल्दै आएका गायक डम्बर नेपाली र दीपक लिम्बुले ‘याः राक्मा हौ सोल्टिनी ज्यू..’ सार्वजानिक गरेका छन् । गीतको म्यूजिक भिडियो एक औपचारिक कार्यक्रमको आयोजना गरी काठमाडौंमा सार्वजनिक गरिएको हो । दुई मितको कथा बुनिएको यस भिडियोमा लिम्बुहरुको अर्घानिक संस्कृतिलाई प्रष्ट

अलग हुने बाटोमा किम र कान्ये

टीभी स्टार किम कार्दशियन र उनका पति कान्ये वेष्ट आफूहरुको ६ बर्ष लामो बैबाहिक जीवनलाई अलग बाटोमा लैजाने तयारीमा लागेका छन् । ई न्यूजका अनुसार, उनीहरुले वैवाहिक जीवनलाई पूर्णविराम लगाउने तयारी थालेका हुन् । तर, अहिलेसम्म किमले डिभोर्सको फाइल भने दर्ता गरिसकेकी छैनन् । तर, केही समयदेखि उनीहरु अलग–अलग बस्दै

पलले छाडेको फिल्म मैले गर्दैमा सम्बन्ध विग्रियो भन्न मिल्दैनः पुष्प खड्का

नायक पल शाहले केही समय अगाडि चलचित्र ‘रेड वाइन’ साइन गरे । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पल शाहले एकसाथ चलचित्र साइन गरेका थिए । तर, पलले यो चलचित्र छाडे । पलले चलचित्र छाड्नुको कारण भने खुलाएका छैनन् । चलचित्रको नाम अहिले परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ राखिएको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.