यो बर्ष रिलिज हुँदैछन् अक्षयदेखि तापसीका यी फिल्म

कोरोना महामारीका कारण बलिउडले गतबर्ष निकै नै ठूलो क्षती भोग्यो । गतबर्ष रिलिजका लागि तयार भएका केही चलचित्र रिलिज हुन पाएनन् भने नयाँ चलचित्र पनि बन्न सकेनन् । तर, अब यो बर्ष बलिउडमा चलचित्रको चाप बढ्ने निश्चित छ । केही कलाकारका आधा दर्जनसम्म चलचित्र यो बर्ष रिलिज हुनेछन् ।यो बर्ष

नयाँ फिल्ममा पनि आएनन् दर्शक

बिहिबार परेको सार्वजनिक बिदाको दिनदेखि रिलिज भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले दर्शकलाई हलसम्म तान्न सकेन । नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र हेर्न औषत दर्शक हलसम्म आउने अपेक्षा गरिएको थियो । तर, कोरोना भाइरसका कारण १० महिना बन्द भएका हलहरु खुलेपछि रिलिज भएको नयाँ नेपाली चलचित्रले दर्शकको साथ

पूजा–आकाशको सुहाएको जोडी

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ चनजिकका साथी मानिन्छन् । चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाश नजिक भएका हुन् । यसपछि, चलचित्र बजारमा उनीहरुको प्रेम चर्चा पनि चल्न थालेको थियो । तर, यी दुइले आफूहरुको सम्बन्ध प्रेम भन्दा माथि रहेको परिभाषा दिन थालेका छन् । नायिका स्वेता

मसँग कानुनी बाटोको विकल्प नै थिएनँः प्रमोद खरेल

गायक प्रमोद खरेल र विन्धवासिनी म्यूजिक प्रा.लिको गीतसंगीतको विवाद अब अदालतसम्म पुगेको छ । गायक खरेलले दिएको प्रतिलिपी अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले कम्पनीकी संचालिका लिना शर्मा रेग्मीलाई सोमबार पक्राउ गरेको छ । विगत केही महिनादेखि प्रमोद र विन्धवासिनी म्यूजिकको विवाद सामाजिक संजाल र मिडियामा देखिएको

बिन्दवासिनी म्युजिक प्रालिकी सञ्चालिका लिना शर्मा पक्राउ

बिन्दवासिनी म्युजिक प्रालिकी सञ्चालिका लिना शर्मालाई प्रहरीले पक्राउ गरेको छ । गायक प्रमोद खरेलले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए । प्रतिलिपी कानुनअनुसार आफ्नो गीतको स्वामित्व आफुमा हुनुपर्ने र तोकिएको रोयल्टी रकम पाउनुपर्ने खरेलको दाबी छ । लिना शर्मा रेग्मीलाई

फिल्मको कहानी सुनाउनका लागि शाहरुख खानको बंगला बाहिर निर्देशकले जमाए अड्डा

किङ र बादशाह जस्ता नामले चर्चित बलिउड सुपरस्टार शाहरुख खान संसारभरीका थुप्रै प्रशंसक छन् । आफूलाई मनपर्ने स्टारको झलक पाउनका लागि प्रशंसक उनको घरबाहिर घण्टौं उभिने गर्छन् तर एक फिल्म निर्देशकले शाहरुख खानको बंगला मन्नत बाहिर डेरा नै जमाएका छन् । फिल्मफेयरको एक रिपोर्ट अनुसार शाहरुख खानलाई आफ्नो फिल्मको कहानी

एकसाथ फिल्म गर्दै कट्रिना र विजय

‘अन्धाधुन’का निर्देशक श्रीराम रागाभन नयाँ चलचित्र निर्देशन गर्दैछन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउड नायिका कट्रिना कैफले काम गर्ने पक्का भएको छ । साथमा, यो चलचित्रमा साउथका स्टार विजय सेतुपतीले काम गर्दैछन् । कट्रिना र विजयले पर्दा शेयर गर्न लागेको यो पहिलो पटक हो । निर्देशक श्रीरामले नायक

अनुष्का र विराटलाई पुत्रीलाभ

बलिउड नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीलाई पुत्री लाभ भएको छ । विराटले सामाजिक संजालबाट आफूहरुलाई पुत्री लाभ भएको र अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरेका छन् । विराटले सामाजिक संजालमा लेखेका छन्–‘हामी दुबै जना निकै खुशी छौ किनकी आज हामीलाई पुत्री लाभ भएको छ ।

सुरु भयो साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डेढ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएकी छिन् । साम्राज्ञीको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन आजबाट सुरु भएको छ । चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि साम्राज्ञीले चलचित्रको काम गरेकी थिइनन् । लकडाउनपछि उनले एक म्यूजिक भिडियोमा अभिनय गरिन् । प्रेमकथामा आधारित रहने यो

तापसीले आफ्नो स्टाइल कपी गरेको कंगनाको आरोप

बलिउड नायिका कंगना रनावतले नायिका तापसी पन्नुको एक फोटोलाई आफ्नो कपी भन्दै आरोप लगाएकी छिन् । हुनत, नायिका रनावतले तापसीको बिषयमा टिप्पणी गरेको यो पहिलो पटक होइन । लकडाउनको समयमा पनि तापसी र कंगनाविच सामाजिक संजालमा वाकयुद्ध नै चलेको थियो । कंगनाले तापसीले पोष्ट गरेको एउटा तस्वीरलाई आफ्नो कपी मात्र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.