सोनुको बदलिएको छविः चिरञ्जीवीले पिट्न मानेनन्
कोरोना महामारीका कारण भारतमा लकडाउनको समयमा कलाकार सोनु सुदले प्रवासी मजदुरहरुलाई आफ्नै खर्चमा घर पुर्याए । यतिमात्र होइन, अहिले पनि उनले आम मानिसहरुलाई सहयोग गरिरहेका छन् । यसका लागि सोनुले १० करोड ऋण लिएको खबर समेत सार्वजनिक भएको थियो । सोनुको बदलिएको छविसँगै उनलाई निर्माताहरुले चलचित्रमा नायकको लागि अफर गरिरहेका


